मोरङमा ४८ व'र्षीया महिलालाई ४५ व'र्षीय पुरुषले ब'लत्कार गरे पछि...

मोरङ / मोरङमा ४८ व'र्षी'या महिला ब'ला'त्कृ'त भएकी छन् । उनलाई ब'ला'त्का'र गरेको आ'रो'प'मा प्रहरीले एक जना पुरुषलाई प'क्रा'उ गरेको छ । प'क्रा'उ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५४५ व'र्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले प'क्रा'उ गरेको हो ।

बिकले ती महिलालाई ब'ला'त्का'र गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट ख'टिएको प्र'हरीले उनलाई प'क्रा'उ गरेको हो । घ'ट'ना'का सम्बन्धमा प्रहरीले आवश्यक अ'नु'स'न्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post