
झापाको दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
हिजो बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका-८ का २३ बर्षीय विकास ताजपुरियाको
एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******