काठमाडौंमा ट्याक्सी भित्र चढेका युवायुवतीको यस्तो हर्कत….ड्राइभरले बनाइदिए भाइरल

काठमाडौंमा ट्याक्सी भित्र चढेका युवायुवतीको यस्तो हर्कत….ड्राइभरले बनाइदिए भाइरलट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए।

उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हु’इँक्याए। युवा–युवती पछाडि छि’ल्लीरहेका थिए।

उनले त्यत्ति वास्ता गरेनन्। आफ्नै सुरले चलाइरहे। चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो। हैन के गर्न थाले भनेर यसो हेरेको त युवती मुख मै थु’न’मा व्यस्त, युवा म’स्त। झो’क च’ल्यो उनलाई ‘के गरेको’ भनेर कराएपछि दुवै रोकिए।

ट्याक्सीमा त्यस्तो देख्दा झो’क च’ल्यो, यो तिमीहरुको गेष्ट हाउस हो भनेर झ’पारे,’ ड्राइभरले भने, ‘तिमीहरुलाई प्रहरी चौकी लैजाऊँ भनेपछि सरी भनेर भाडा तिरेर हिँडे।’ ट्याक्सी सहज यातायातको साधन हो।

तर केही यात्रुले त्यसैलाई म’स्तीको साधन बनाइदिँदा ट्याक्सी चालकहरु हैरान रहेछन्। ट्याक्सीमा यात्रुले गर्ने व्यवहारबारे बुझ्न उपत्यकाका झण्डै २ सय ट्याक्सी चालकसँग भेट्दा अधिकांश म’स्तीखोर यात्रुबाट कुनै न कुनै बेला है’रान बनेका रहेछन्।

पहिला काठमाडौंमा कालो विक्रम ट्याम्पु चल्दा युवा जोडीले त्यसलाई डेटिङ स्थलै बनाउँथे। सरकारले त्यसलाई काठमाडौंबाट ल’खे’टेप’छि जोडीको तारो ट्याक्सी परेको देखियो। कोही चु’म्मा’चा’टी गर्ने, कोही ट्याक्सीमा यौ’ न स’म्प’र्क रा’ख्न खो’ज्ने, कोही झि’ल्लि’एको कुरा गरेर है’रान पा’र्ने रहेछन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post