कार र मोटरसाइकल एक आपसमा ठो'कि'दा मोटरसाइकल चालकको मृ'त्यु

मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा कारको ठ'क्क'रबाट ग'म्भी'र घा'इ'ते भएका मोटरसाइकल चालकको मृ'त्यु भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मृ'त्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारकोठक्करबाट ग'म्भी'र घा'इ'ते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठ'क्क'र दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस – पोखरा गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् । गलकोट नगरपालिका-६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए ।

उनीमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । शर्माले कांग्रेसबाट उपमेयरको टिकट मागेकी थियन् । जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Post a Comment

Previous Post Next Post