नाकबाट रगत बग्छ? अपनाउनुहोस् यि घरेलु उपाय

गर्मीमा नाकबाट धेरैको रगत बग्ने गर्दछ । नाकबाट रगत बग्यो भन्दै आत्तिइहाल्नु हुँदैन। धैर्यताका साथ आँफुलाई सम्हालेर शरीरको तापक्रम घटाउन तिर लाग्नुपर्छ । तनाव रहित वातावरणमा बसेर नाकमा सफा कपास हाल्नुहोस्।

टाउकोलाई आरामसाथ माथी उठाउनुहोस् । जसबाट सिधै रगत बग्न नपाओस्। निरन्तर रक्तश्राव भैरहेको छ भने नाकलाई ८ देखि १० मिनेटसम्म थिचेर राख्नुपर्छ। त्यो समयमा मुखबाट सास लिन सकिन्छ।

अझै पनि रक्तश्राव कम नभए कुनै नोजल स्प्रे पनि प्रयोग गर्न सकिन्छ। अन्त्यमा रगत बग्न रोकीएपछि नाकमा राखेको कपास निकाल्दा हुन्छ। जस्ले थप हल्का बनाउँछ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post