शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत वि’वादमा परेको छ ।के हुन्छ होला है बिहेको राति अँध्यारो को ठामा अञ्जान साथी स’म्झेर गइस क्यो सातो बरि लै’ गीतमा मोडल करि श्मा ढकालले पेटिकोट लगाएर नृ’त्य गरेकी छन् ।
पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अ’पाच्य रहेको भन्दै सामा जिक सञ्जालमा चर्को आ”लोचना भएपछि शिव हमा लले माफी मागेका छन् ।गत महिना विज्ञप्ति जारी गर्दै आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कार’वाही गर्ने चेता”वनी समेत दिएका शिब आफै ले यस्तो गीत रचना गरेपछि उनको झनै चर्को वि’वाद भएको छ ।
गीत हटाउन चौतर्फी द’बाब परेपछि हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मा”लोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म ल’ज्जित छु ।
हामी आत्मा’ लो चना’सहित हटाउँछौं,’ उनले भने ।तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।
वि’वादपछि करिश्मा ढकाल मिडियामा , बालचन्द्रले खोले करिश्माको पोल के भयो त हेर्नुस् ( भिडियो )