बेहुला बेहुलीको गाडी भिरबाट खस्यो, ८ जनाको निदन, बेहुलीको हात चुडियो... प्युठानमा आज हेर्नुहोस् (भिडियो)

प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दु र्घटनामा पर्‍यो। जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको

 ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दु र्घटनामा परेको हो।दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्कासहित ८ जनाले ज्या न गुमाए। ४ जना घा इते भएका छन्। घा इतेमध्ये बेहुलीसहित ३ जना ग म्भीर छन्।

२५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेको जीप गौमुखी गाउँपालिकाका ६ ओखरपाटामा दु र्घटना हुँदा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित ८ जनाको मृ त्यु भएको हो।दानबहादुर वसन्तका काकाका छोरा हुन्। घर परिवार भित्रकै मानिसमात्रै बिहेमा जाने कुरा भएकाले सीमित व्यक्ति जन्ती गएका थिए। दानबहादुरका बुवा आमा भने बिहेमा गएका थिएनन्।

बेहुली लिएर फर्किंदै गर्दा दु र्घटनामा वसन्तकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको मृ त्यु भएको छ। वसन्तका ११ वर्षीय छोरा भिषण खड्का जन्ती नगएकाले घरमै छन्।

लिवाङका दीपक वलीले दिएको जानकारी अनुसार वसन्तीको घ टनास्थलमै र वसन्त तथा उनकी छोरीको अस्पताल पुर्‍याएपछि मृ त्यु भएको हो। ‘बिहान हामीले उद्धार गर्दासम्म बाबु-छोरीको ढुकढुकी तातै थियो,’ वलीले भने, ‘एम्बुलेन्स पनि पाइएन अरू गाडी खोजेर अस्पताल पुर्‍याउन नै ढिला भयो।

’दु र्घटनामा मृ त्यु हुने अधिकांश नजिकका नातेदार छन्। कांग्रेस उपसभापति वसन्तका साला ३२ वर्षीय खिमबहादुर खत्री, वसन्तकी बुहारी तथा बेहुला दानबहादुरकी दिदी २९ वर्षीया केशरी खड्का, वसन्ती, भाउजु ५२ वर्षीया नन्दी खड्काको मृ त्यु भएको छ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post