ओहो !हेर्दाहेर्दै हात का टिएर खसेपछी यसरी म र्नु न बाँच्नु भएर लडिरहेका छन् यी २२ वर्षक कलिला युवा (भिडियो हेर्नुस्)

आफ्नो आमाबुबालाई आफ्नो छाेराछोरीले भविष्यमा सुख देलाम् भन्ने चाहना हुन्छ। जसको लागी सन्तान भनेपछी हुरुक्क पनि हुने गरेका आमा बुबा धेरै हुन्छन।

अहिले एउटा यस्तै घ’टना भएको छ जसले हामी सबैको आँखा रसाउने छ ।जसको आमा सानै हुदा बि’तिन । अनि हाल छाेरा ल’क्का जवान भएको छ । तर दु’र्भाग्य गरिबिको भ’नुम कि भगवानको ले’खा उक्त बुढेशकालकाे सा’हरा भएको छाेरा को पनि काम गर्दा गर्दै क’रेन्ट लागेर हात न’राम्रोसंग झरेको छ ।

सुरुमा काम गर्दा गर्दा लागेको उक्त क’रेन्टले गर्दा दा’हिने हात हाल पुरा कि’हिएर झरेको छ ।चरम आर्थिक संक’टमा रहेको उक्त परिवार सँग राम्रो उपचार गर्ने रकम अभावमा यो सबै भएको हो।हाल पनि उनको स्वास्थ अबस्थामा कुनै सुधार भएको छैन किन भने उपचार गर्न कुनै रकम छैन ।

उपचार अभाब मा १ हात गु’माउन पुगेका उनलाई शरीरका अन्य भागमा पनि चो’ट लागेको छ । जसबाट उनलाई सामन्य हिडढुल गर्ने समेत गा’ह्रो भएको छ ।आफूले बुबाको मुहारमा खुशी ल्याउन चहेको र आफूलाई जसरी पनि राम्रो उपचार गरेर बचाई दिन मिडियासामु अनुरोध गरेका छन।

अत : सबै नेपाली ले मानबियताको नाताले आफुले सकेको सहयोग गरेर उनको ज्या’न बचाउन मद्दत गरिदिन हामी सबै लाई अ’नुरोध गर्दै छाै।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post