सवारी दु’र्घ’ट्ना मा परी १४ वर्षको कलिलो उमेरमै अस्ताए Rip Rip

पोखराको गणतन्त्र चोकमा सवारी दु’र्घटना हुँदा एक बालकको ज्यान गएको छ ।आइतबार साँझ करिब ६ बजे पोखरा बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै सो दु’र्घ’टना भएको हो ।

सो दु’र्घ’टनामा तनहूँ घर भइ हाल पोखरा-५ बस्दै आएका १४ वर्षका शुभम खनालको ज्यान गएको हो । खनाल शान्ति निकेतन स्कूलको कक्षा ५ मा अध्ययनरत थिए ।

दु’र्घ’टनामा ग’म्भी’र घाइ’ते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृ’त्यु भएको हो ।

बालकलाई ठ’क्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक सुवास हमालले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post