श्रीमती सु’त्केरी हुँदा समेत छोडेनन् उनले, बेल्ट देखि लिएर पाइपले समेत कु’ट्ने गरेको बताउँछ्न स्थानीय बासी(भिडियो हेर्नुस)

पछिल्लो समय नेपालमा अझ पुर्बि इलाकामा त ह”त्या”हिं”सा, ब”लात्कार लगायतका ज”घन्य अ”पराधका घटनाहरु बढ्दो रुपमा घट्दै गएका छ्न र यी मध्य धेरैजसो घटनाहरु आफ्नै आफन्तले घटाएका छ्न ।

यस्तै एउटा घटना मोरङ जिल्लाको पथरी शनिश्चरे भन्ने ठाउमा पनि घटेको छ । २३ बर्ष उमेरकी आफ्नै श्रीमती पुजा बिक लाई ३० बर्ष का श्रीमान जया शर्माले ह”त्या गरेका छ्न ।

सुन्दा पनि एकदमै ड”र एवम अ”चम्म लाग्ने, आफ्नै श्रीमतीलाई कसैले यती नि”र्म”म तरिकाले मार्न कसरि सक्छ होला । श्रीमतीको सं”बे”द”न”शि”ल अ”ङ्ग लुछिएको अबस्थामा रहेको र शरीरको कुनै पनि अ”ङ्ग चो”ट”प”ट”कले खाली नरहेको कुरा हामी मृत श्रीमतीको शब हेरेर स्पष्ट देख्न सक्छौ । प्रत्यक्षदर्शिका अनुसार मृ”त महिलाको श”ब एकदमै ना”जुक अबस्थामा रहेको । घाटिमा नि”ल”डा”म र शरीरको सबै अ”ङ्गमा नि”ल”डा”म नै नि”ल”डा”म रहेको एक महिलाले बताइन ।

प्रेम सम्बन्धपछि छोटो समयमै बिबाह भएको थियो उनिहरुको तर बिबाह भएको केही समयपछी नै श्रीमानले आफ्नो यौ”न प्या”स मेटाउनको लागि श्रीमतीको यो हा”ल”त बनाएर बी”भत्स ह”त्या गरेको छ । उनिहरुको झ”ग”डा र कु”टा”कु”ट समाजकै लागि सामान्य बिषय बनेको एक सर्बसाधारण महिलाले बताइन तर घटना घटेक दिन भने कु”टा”कु”ट भएको आफुलाइ थाहा नभएको कुरा उनले खुलाइन ।

आफू घटनास्थलमा पुग्दा मृ”तक महिला बेडमा बेहोस अबस्थामा एकदमै ना”जुक अबस्थामा पल्टिरहेको उनिहरुले बताए । उनिहरुका अनुसार श्रीमानले श्रीमतीलाई पानीको पाइपले कु”टेपछि यो घटना घटेको खुलाए । मृ”तक महिलाको ह”त्या गर्ने दोस्रो श्रीमान रहेको पनि उनिहरुले बताए । उनिहरुका अनुसार मृ”तकको पेटमा गर्भ रहेको र त्यो बच्चा पनि कु”टेर पेटमा नै मा”रे”को कुरा खुलाए ।

बेल्टले पेटको एकपट्टीबाट अर्को अर्कोपट्टि सु”म्ला उठ्ने गरि हा”नेको कुरा पनि उनले बताइन । ह”त्यारा भनिएका श्रीमानले जा”ड”र”क्सी मात्र नभएर ब्रा”उ”न सु”गर समेत सेवन गर्ने गरेको कुरा पनि गाउलेहरुले बताए । उनिहरुले श्रीमती पनि घ”टिको भने नरहेको र उनले पनि र”क्सीसेवन गरेपछी अ”प”श”ब्द बोल्ने गरेको कुरा उनिहरुले बताए । श्रीमानले मलाइ छाडेर जा म ब”हु”ला हो जे पनि गर्न सक्छु भन्दा पनि उनिसग नै बसेको कुरा उनिहरुले बताए ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post