एउटा सानो गल्तीले भरतपुरमा ८ वर्षीय बालक आफ्नै घरको गेट’मै अस्ता’ए

भरतपुर महानगरपालिका–११ विशाल चोकका आठ वर्षीय बालकको गेट’ले कि’ चे र ज्या’न गए’को छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गेटमा खेल्ने क्रममा आफ्नै घरको गे’टले कि’ चे र स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्या’न गएको हो ।उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएकोमा उपचार’को क्र’ममा मृ’ त्यु भएको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहे’का मृ’त’क बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post