पेट दु’खेर अस्पताल गएकी नाबालिका २२ हप्ताको ग’र्भवती

भारतको जोधपुर स्थित खंडाफलसा थाना क्षेत्र नजिकै बस्ने एक नाबालिका २२ हप्ताको ग’र्भ’ वती भएको कुरा बाहीरिएको छ । उनको पे’ ट दु’ख्न थालेपछि उपचारकोलागी उनलाई नजिकैको अस्पतालमा लगेपछि उनी ग’र्भव’ ती भएको कुरा बाहीरिएको हो ।

उनको पेटमा बच्चा भएको कुरा उम्मेद अस्पतालका डक्टरले बताएका हुन् ।डक्टरले ती नाबालिका २२ हप्ताको ग’र्भ वती भएको कुरा उनका परिवारलाई बताएका थिए । डाक्टरको कुरा सुनेर परिवारका मान्छेहरुको हो’स उ’डे’को थियो ।जब नाबालिका बच्चा २२ हप्ताको गर्भवती भएको कुरा थाहा भयो त्यसपछि बालिकाको मा’नसि’क अ’वस्थालाई मध्यनजर गर्दै बाल कल्याण समितिका अध्यक्ष डक्टर धनपत गुर्जरले आफ्नो पुरै टिमको साथमा ती बालिकालाई राम्रो काउन्सिलिंग गरेका थिए ।

डक्टरले जब नाबालिका बच्चीलाई सोधपुछ गरे तब घटनाको वास्तविकता बाहिरीएको थियो ।नाबालिका बच्चीलाई २२ हप्ताको ग’र्भ’वती बनाउने अरु कोही नभई उनैको छिमेकी रहेको कुरा पत्ता लाग्यो । यो कुरा पत्ता लागेपछि त्यो व्यक्तिको गिरफ्तारीको मा’ग गरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post