बुबाको लाश लिएर मलामी गएका ३ जना छोराको बस दुर्घटना हुदा एकै साथ मृत्यु !

 मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मलामी सवार बस   दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।  बिहान साढे १० बजे ३५ जना मलामी सवार  बस दुर्घटना भएको हो ।

स्थानीयका अनुसार  ६ भाइ छोरामध्ये एक जनाको पहिले नै मृत्यु भइसकेको छ। अहिले बुबाको शव अन्त्येष्टीको लागि  लैजाँदै गर्दा बस दुर्घटनामा परि तिन जना छोराको पनि मृत्यु भएको जानकारी स्थानीयबासिन्दाले दिएका हुन् ।

दुर्घटना भएको बसका चालक फरार रहेका छन्। उनी दुर्घटनालगत्तै फरार रहेको प्रहरीले जनाएको छ। सो घटनामा घाइते भएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

शव बोकेर अन्त्येष्टिका लागि आएको बस   दुर्घटना भएको थियो ।

बस दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक ले बताए ।

जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post