६ बर्षका यति सानो बाबुले यसरी कुदाउछन् भिरपाखामा ट्याक्टर ,अद्भुत क्षमता ,आहा (हेर्नुस् भिडियो )

६ बर्षका कलिलो बालकले ट्याक्टर चलाउछ भन्दा जो कोहिलाई पनि पत्याउन निकै गाह्राे पर्छ ।तर यो कुरो साचो हो त्यो पनि पिउठानको भिरालो साघुरो र एकदमै बिग्रिएको बाटोमा

।प्रशान्त भण्डारीका छोरा अशोकले ट्याक्टर चलाउन थालेको पनि एक बर्ष बितिसकेको छ ।बाबुको चाहानालाई शरिरले भने त्यति साथ दिएको छैन किनभने ब्रेक लगाउन नत उनको खुट्टा पुग्छ नत गियर परिवर्तन गर्न उनको हातनै ।भनिन्छ नि जहाँ इच्छा त्यहा उपाय ,उनी उठेर सकिनसकि ब्रेक लगाउछन् र अगाडि हेर्न पनि कठिनाइ हुने भएसगै उनी उठेरनै कुदाउछन् ।मेसिन र अौजारमा एकदमै रुचि भएका कारणले प्रशान्तले आफ्नो छोरालाई पाइलट बनाउन चाहान्छन् ।

सानैदेखि तेज दिमागका अशोक निडर र हिम्मतवाला छन् ।अशोकले ट्याक्टरको अलावा मिल पनि चलाउने गर्छन् ।बुवा प्रशान्त पनि छोरो अशोकले ट्याक्टर चलाढदा बिश्वस्त भइ ढुक्कसंग यात्रा गर्ने गरेको उनी बताउँछन् ।आफ्नो बुवा प्रशान्त नहुदा ट्याक्टर ड्राइबरसंग चलाउन सिकेका उनिले अशिले अद्भुत ढंगबाट सबैलाई अचम्मित पार्दै यसरी सरलताका साथ ट्याक्टर कुदाउछन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post