पुरानो घर खोटाङ भइ हाल बसाई सरेर उदयपुर बसाहा ३ बस्दै आएका राम बहादुर राई आफ्नी श्रीमती बे’पत्ता भएको भन्दै मिडियामस आएका छन । श्रीमती रिना राई ९ वर्ष अगाडि रोजगारको लागी मलेसिया गएको रामबहादुरले बताए ।
आज सम्म घर फर्केर नआएकोले आफू श्रीमति खोज्दै मिडियामा आउनु भएको उनले बताए । ३८ वर्षीय रिना राई आफ्ना साना २ वटा छोराछोरी छोडेर मलेशियामा नै बेपत्ता भएकी छिन । मलेशिया गरेको ५ महिना सम्म सम्पर्कमै रहेको श्रीमान राम बहादुरको भनाइ छ ।
राम बहादुर पनि रोजगाको लागि साउदी गएका बताएका छ्न । आफू साउदीमा नै रहेको बेला श्रीमती म मलेशिया जाँदै छु भनेर हिड्ने बेलामा फोन गरेको राम बहादुरको भनाइ छ । राम बहादुरले कहाँ जादै हो भनेर सोध्दा मलेशिया जादैछु भनेको उनको भनाइ छ । आफू विदेशमा नै हुदा श्रीमती रिना घरमा नबसि काठमाडौ बस्दै आएको बताएको रामबहादुरले बताएका छ्न । रिनाले आफुसगं कुनै सल्लाह नै नगरी एक्कासि विदेश गएको राम बहादुरको भनाइ छ ।
गएको ६ महिना सम्म रिना आफुसगँ सम्पर्कमा नै रहेको राम बहादुरले बताएका छन । आफु साउदिमा अ’वै’धा’निक रुपमा बसेको कारण कम्पनीबाट भागेर काम गरेको हुँदा आफुलाई समातेर त्यहा ६ महिनाको लागी जे’लमा हालेको उबले बताए । त्यसपछि भने श्रीमती रिनासँग सम्पर्क नभएको राम बहादुरले बताए । सम्पर्क हुँदा घर परिवार व्यावहार छोराछोरीको बारेमा श्रीमती रिनाले चि’न्ता लिने गरेको रामबहादुरको भनाइ छ ।
आफू जे’ल बाट निस्किएर सम्पर्क गर्ने खोज्दा आफुलाइ फेसबुक, इमोबाट नै हटाएको राम बहादुरको भनाइ छ । छोराछोरी घर बिचल्ली भयो भनेर आफू घर आएको राम बहादुरले बताएका छ्न । छोरी कक्षा १० सम्म पढेर आफै बिहे गरेर गएको र छोरा नि घर छोडेर हिडेका रामबहादुरको भनाइ छ । आफुले रिनाको आफन्ता सँग बुझ्दा पनि आफन्त कोहि सँग पनि सम्पर्कमा नरहेको रामबहादुरको भनाइ छ । रिनाको कम्पनिम पनि फोन गरेर सोध्दा बुझ्दा त्यहाँ नरहेको रामबहादुरले बताए ।
(हेर्नुहोस भिडियो)