पाचँथर जिल्लाको फिदिममा एक १५ वर्षीय बिद्यार्थीले आफुलाई आफ्नै शिक्षकले यौ’न दुव्र्य’वहा’र गरेको आ’रोप लगाई ४ लाख पैसा र स्कुटर लिएर फ’रार भएकी छिन ।
फिदिममा बोर्डिङ स्कुल चलाएर बसेका शिक्षकालाई सोही स्कुलमा अध्ययन गर्ने एक विद्यार्थीले उक्त आ’रोप लगाएको त्यहाकी शिक्षिकाले बताएकि छिन । आफ्नो श्रीमानले स्कुल खोले पछि आफू पनि त्यही अध्यापन गराउँदै आएको ती शिक्षिकाको भनाई छ । अघिल्लो साल ती बिद्यार्थी त्यहा भर्ना भएको उनले बताईन ।
१५ वर्ष कि ती युवती कक्षा ४ मा भर्ना हुन अघिल्लो साल आफुहरुको स्कुलमा आएको उनले बताईन । उनी कक्षा ४ मा भर्ना हुने खालको नदेखिए पछि आफुहरुले उनको बारेमा बुझ्दा पढाईमा निकै कमजोर देखिएकोले प्रत्येक वर्ष उनका एक कक्षा अगाडि क्लास जम्प गराउदैँ लैजाने भनी त्यही बोडर्स राखेर २ महिना जति पढाएको उनले बताईन । तर पछि अन्तिम परिक्षा दिएर बाबाको दुर्घटना भएको भन्दै उनकी आमाले स्कुलको शुल्क पनि नतिरी लिएर गएको ती शिक्षिकाले बताईन ।
उनी सगैँ बसेका आफ्ना छोराछोरीले ती युवती अब यहाँ पढ्न नआउने जस्तो कुरा आफुहरुसगँ गर्ने गरेको बताएको उनको भनाई छ । उस्लाई स्कुलको फि नतिरी किन जान दिनु भएको भनी उनिहरुले आफुलाई बताएको पनि उनले सुनाईन् । आफुहरुले स्कुलको फि तिर्न बाकी रहेका विद्यार्थीहरुको अभिभावकलाई सम्पर्क गर्दा सध्या नामकी तइ बिद्यार्थीलाई पनि खबर गरेको उनले बताईन । साउनमा संध्यालाई लिएर उनकी आमा फेरि आएको र सन्ध्यालाई त्यही छोडेर आफू केही दिनमा पैसा लिएर आउने भनी गएको उनको भनाई छ ।
साउनमा आएकी संध्याको परिवारबाट भदौमा आफ्नो श्रीमानलाई उक्त के’श लगाईदिएको उनले बताएकी छिन । भदौ २० गते आफुलाई जब’र्ज’स्ति कर’णी गरेको भनी उ’जुरी लगाएको उनको भनाई छ । तर १९ गते देखि नै सगै भएका अन्य बिद्यार्थीहरु र आफू मात्र बोडर्समा भएको उनले बताईन । आफुलाई सन्ध्याको घर परिवार तथा महिला संजालबाट फोन आए पछि मात्र आफुले थाहा पाएको उनले बताईन । आफुले संध्याको आमालाई फोन गरेर बोलाउदा उनिहरु नआएको शिक्षिकाको भनाई छ ।
२० गते नै संध्या भने साथिकोमा जान्छु भनेर नफर्किएको उनले बताईन । ती युवतिले २४ गते प्रहरिमा उजु’री दिएको देखिएको छ । २४ गते नै प्रहरिले आफ्नो श्रीमानलाई प’क्राउ गरेको उनले बताईन । ती युवती सगैँ वकिल लगायत ८ जनाको समूह मिलेर आफ्नो श्रीमानलाई फसाएको उनले बताएकी छिन । उजुरिमा २० गते आफुलाई ज’ब’र्जस्ती क’र”णी गरेको खुलाईएको छ । तर २० गते भने ती युवती आफुहरुसगँ नभएको उनले बताईन । २० गते फ’रार भएकी संध्या आफुहरुले छलफलका लागि बोलाउँदा पनि नआएको उनले बताएकी छिन ।
भिडियो हेर्नुस :-