यिनै हुन् पब्जी खेल्दा लभ परेपछी ‘लिभिङ टुगेदर’मा बस्दा आज मृ’त भेटिएका अनिश र युनिशा, ‘युनिशा न,’ग्न अवस्थामा खाटमै…

काठमाडौं- ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहेका युवा-युवती बिहीबार राति काठमाडौंको फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरको कोठामा मृ’त भेटिए।

मृत भेटिनेमा संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी अन्दाजी २२ वर्षीया युनिशा राई छन्।उनीहरु दुवैको श’व पो,’स्टमा’र्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। बन्द कोठाभित्र दुवैजना मृ’त भेटिएकाले अहिलेसम्म उनीहरुको मृ’त्युमा तेस्रो व्यक्तिको सं’लग्नता नदेखिएको महानगरीय प्रहरी अ’पराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ बताउँछन्।

यद्यपि, उनीहरुको मृ’त्यु के कारण भयो भन्ने विषय अहिलेसम्म रहस्यको ग’र्भमै छ। बाह्य प्रमाण केही छैन। ‘बन्द कोठाभित्र रहेका दुवै जनाको मृ’त्यु भइसकेकाले यही कारणबाट वि’वाद भयो वा हानाहान भएर मृ’त्यु भयो भन्ने अवस्था छैन,’ एसएसपी खापुङ भन्छन्।

यद्यपि, उनीहरुको मृ’त्युको कारणमध्ये म,’दिरा र ‘पब्जी तथा फ्री–फा’यर (भर्चुअल गेम)’ हुनसक्ने प्रहरी अधिकारी बताउँछन्। अनिश र युनिशा गेमबाटै साथी बनेका थिए। पब्जी खेल्ने क्रममै उनीहरुको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनिश सानीआमाको घरमा आमासँगै बस्दै आएका थिए। एक तले घरको एउटा कोठामा उनी सुत्थे भने अर्को कोठामा अनिशकी आमा। उनका बाबु भने वैदेशिक रोजगारीमा मेलेसियामा थिए। कक्षा १२ सम्म अध्ययन गरेका उनी विदेश जाने योजनामा थिए।

अनिशकी आमाले प्रहरीलाई बताएअनुसार उनी मोबाइलमा विभिन्न गे’महरु खेल्थे। रातिराति हान् हान्, मा’र् मा’र् भन्दै क’राउँथे। यसरी पब्जी, फ्री–फा’यर खेल्ने क्रममा त्यही माध्यममार्फत् उनी युनिशासँग साथी बनेका थिए। त्यसपछि उनले युनिशालाई आफू बस्दै आएको घरमा ल्याएका थिए।

बिहे नगरेको छोराले ‘ग’र्लफ्रेण्ड’ भन्दै केटी ल्याएपछि आफूले पनि बुहरीको रुपमा स्वी’कारेको र उनीहरु करिब २० दिन अघिदेखि सँगै बस्दै आएको अनिशकी आमाले बताएको एसएसपी खापुङ बताउँछन्। मृ’त केटा-केटी दुवैको अवस्था बुझ्दा उनीहरु अलि ‘ट्रया’क आउट’ भएजस्तो देखिएको महाशाखाकै एक अनुसन्धान अधिकारी बताउँछन्।

यसरी करिब २० दिन अघिमात्रै प’ब्जीमार्फत् साथी बनेर लि’भिङ-टुगेदरसम्मको अवस्थामा पुगेका उनीहरु गएराति मृ’त अवस्थामा भेटिए। आइतबार राति उनीहरु सु’तेको कोठामा आवाज आएको, क’राएको जस्तो सुनिएको थियो। अघिल्ला दिनहरुमा जस्तै पब्जी, फ्री–फा’यर गेम खेलेर कराएका होलान् भन्ने अशिनकी आमाले सोचेकी थिइन्।

तर, निकै समयसम्म पनि ढा’ङढु’ङ गरेको आवाज आएको र घ्या’र, घ्या’र… गरेको आवाज सुनेपछि अनिशकी आमाले ढोका खोल्न खोज्दा ढोका खुलेन। त्यसपछि अर्को कोठामा बस्ने मान्छेलाई बोलाएर ढोका फो’डेर हेर्दा न,’ग्न र अ’र्धन,’ग्न अवस्थामा र’गतले ल’तपतिएको अवस्थामा दुवै जना ढ’लेको अवस्थामा देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

राति करिब १२ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरी, महाशाखाका एसएसपी खापुङसहितको टोली घ’टनास्थल पुगेको थियो। ‘युवती न,’ग्न अवस्थामा खा’टमै उ,’त्ता’नो अवस्थामा र’गतले ल’तपतिएको अवस्थामा मृ’त थिइन्।

युवक क’ट्टुमात्रै लगाएको अवस्थामा ढोका नजिक ढ’लेको अवस्थामा थिए। उनको शरीर ता’तै थियो,’ परिसरका एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले युवकलाई हे’ल्पिङ ह्याण्ड अस्पताल पठायौं तर, डाक्टरले मृ’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post