फेरी मनै रुवाउने भिडियो आयो मर्न लागेका ८२ वर्षका बृद्ध हजुर बुवा नातिनी कमला लाई सम्झेर यस्तो भने (हेर्नुहोस भिडियो)

मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।बहिनी त्यसरि बेसहरा र होस गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।

उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । कमलाको साथबाट झोला ,मोबाइल र डायरि बरामत भएको छ । प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नबताएको र निको भएपछि मात्रै बताउने भनेपछि आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी ,फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।

अहिले भने कमलाको बुवा आमा मिडियामा आएका छन् र घ टना एकदमै रहस्यमय भएको र कसैको हात भएको उक्त परिवार बताउँछ । कमला माउल जान्छु भन्दै हिडेकि थिइन तर माउल गइनन् र दुइदिन बेपत्ता भइन कहाँ गइन कसैलाई खबर भएन र तेस्रो दिन मात्रै यसरी भेटिएको बुवा बताउँछन् ।आफ्नो छोरिले भिडियो खिच्नेले भनेअनुसार कुनै पनि खालको नशा प्रयोग गर्दै नगरेको र उनी अध्यन मात्रै गरिरहने र त्यस्तो नचाहिने केही पनि र कहिलेपनि छोरिले नगरेको भन्दै प्रष्ट्याउछन् ।घ टना उपर निश्पक्षिय छानबिन गरि दोषि उपर कार्वाहि हुनुपर्ने परिवार माग गर्दछ ।

अहिले दुर्गा रिजाल आफ्ना केही प्रमाणसहित मिडियामा आएकि छिन् । दुर्गा जो कमलासगै सिचाइ तालिममा गएकि थिइन र नाताले दिदी पर्छिन् ।तालिममा गएकि कमलालाई अन्तिमपटक दिदी दुर्गाले त्यहिको सरसग छोडेकि थिइन ।सरले कमलालाइ कहिलेकाही घरमा छोड्दिने पुर्याउने गर्थे र त्यो छुट्टिने दिन पनि सरसगै कमलालाई दुर्गाले छोडेकि थिइन । आफुलाई मिन्स भएको र आफ्नो पेट अत्याधिक दुख्ने कमलाले बताएपछि घरै जान्छु सरसग भनेसगै दुर्गाले कमलालाई बिदा गरेकि थिइन ।

घ टना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् ।

आन्टि आन्टि मलाई बचाउनु ´ भन्दै ठुलो स्वरमा कमलाले दाउरा खोज्न गएका दुई दिदिबहिनीलाई देख्नसाथ भनेकि थिइन ।उनी जहाँ फेला परेकि थिइन त्यो ठाउँ जङ्गलको एकदमै भित्रतिर पर्छ र यो ठाउमा यस्तो अवस्थामा किन आयौ र कसरी आयौ त बहिनी भन्ने प्रश्नमा आफुलाई गाह्राे भएको र मनलागेर यहासम्म आएको कमलाले रुदै बताएकि थिइन ।आफ्नो महिनावारि पनि तीन महिनाबाट नभएको र अहिले भने हदैसम्म पेट दुखेको र महिनावारि पनि भएको उनले बताएकि थिइन।

यशो भन्दै गर्दा उनले आफ्नो पेट निरन्तर निचोर्दै छट्पटाइरहेकि थिइन ।कसैले गलत गरेर यहाँ जङ्गलमा छोडिदिएको त हैन भन्ने स्थानियको प्रश्नमा त्यस्तो अन्यथा केही पनि नसोच्नु म त्यस्तो खालको मान्छे नभएको उनले बताएकि थिइन।त्यस्पश्चात आफुलाई अत्याधिक तिर्खा लागेको कमलाले बताइन ।त्यस्पछि उनिलाई पानी र फ्रुटि ख्वाएको प्रत्यक्षदर्शी दिदिले बताइन । कमलालाई बारम्बार आखिर कसरी यस्तो भयो तिमिलाई के भयो कस्ले यस्तो गर्यो कि भन्ने प्रश्नमा आफुलाई निको बनाइदिनु र सन्चो हुनसाथ सबै भन्ने उनले बताएकि थिइन ।

कमलालाई केही सेवन गरेको छौ भन्ने प्रश्नमा आफुले केही पनि त्यस्तो नखाएको उनले बताएकि थिईन।आफू आन्टिसग बस्दै आएको घर तेह्रथुम भएको र कृषिमा अध्ययन गर्दै गरेको पनि उनले बताएकि थिइन।बारम्बार आफुलाई पि साब लागेको भन्दैगर्दा उनिलाई चार पटकसम्म पि साब फेराइएको थियो। यशैक्रममा कमलालाई अन्ततः केही समय पश्चात् अस्पताल लगिएको थियो तर उनको दुखद नि धन भएसगै हामी सबै स्तब्ध भएका छौ । उनी भर्खरै कोपिला जस्तै थिइन सानि तर फक्रिन नपाउदै उनी भगवानको प्यारो भइन । तिम्रो आत्माले शान्ति पाओस् बहिनी ।

अहिले भने बिदेशि भुमिबाट नै कमलाका बुवा सम्पर्कमा आएर आफ्नो छोरिलाई योजनाबद्ध ढंगमा मा रेको यात अपहर ण गरि यस्तो बनाई छोडेको र आफ्नो छोरी त्यस्तो नराम्रो कहिले पनि नगरेने भएसगै उक्त घटनाको छानबिन गरि दोष उपर कार्वाहि गरिनुपर्ने माग गर्छन् ।

(हेर्नुहोस भिडियो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post