काठमाडौंको कपनमा घ,ट्यो ड,रलाग्दो घ,ट्ना कोठामा पुग्दा प्रे,मिका र प्रेमी नां,गै मृ,त फेला (हेर्नुहोस भिडियो)

भिडियो तल राखिएको छ । यो पनि पढ्नुश अङ्ग्रेजी नयाँ वर्ष २०२२ मनाउको लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र उनकी पत्नी जाङ्मु इन शेर्पा नेपालबाहिर छन् । शेर्पाले सामाजिक सञ्जालमा राईसँगको एक तस्बिर पोस्ट गर्दै नयाँ वर्षको शुभकामना दिएकी छन् ।

दृश्य हेर्दा उनी नेपाल बाहिर गएको बुझ्न सकिन्छ । शेर्पाले कुन ठाउँ भनेर नखुलाइए पनि उनीहरू नयाँ वर्ष मनाउन माल्दिभ्स पुगेको मुख्यमन्त्री निकट स्रोतले बतायो । शेर्पाले शेयर गरेको तस्बिरमा राई सेतो टिसर्ट हाफपाइन्ट लगाएका छन् भने जाङ्गमुले फूलबुट्टे छोटो वानपिस लगाएकी छन् ।

मिस मङ्गोल २०१८ को विजेतासमेत रहेकी जाङ्मुलाई कालो चश्मा र रातो क्यापले निकै सुहाएको छ । कालो चस्मामा सजिएका राईले घाँटीमा डिएसएलआर क्यामेरा बोकेको छन् । जोडीको फोटो खिच्दा गलामा झुन्डाएको क्यामेरा निकालेको भए उत्तम हुने सुझाव ज्याङ्मुका फलोअर्सहरूले दिएका छन् ।

सार्वजनिक भएको उक्त तस्विरमा जाङ्मुले चप्पल लगाएकी छिन् भने राईको खुट्टामा केही पनि छैन । जाङ्मुले हातमा बोकेको झोलामा लुगाहरू देखिन्छ । शेरधन राईको गलामा क्यामेरा र पत्नीको झोलामा लुगा देखपछि “माननीयलाई नै फोटोग्राफर बनाइदिएको” भन्दै केहीले हाँसोमजाक समेत गरेका छन् ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post