भर्खरै जन्मिएको बच्चाको साँ’प्रा र खु’ट्टा चुँ’डा’एर झो’लामा फा’लिएको फे’ला (भिडियो हेर्नुस)

तनहुँ जिल्लाको ब्यास नगरपालिका ९ मा पर्ने कबादी खोलाबाट एक जना भर्खरै जन्मिएको बच्चा फे’ला परेको छ । उक्त ब’च्चा’लाई झो’ला’मा राखेर फा’लिए’को अवस्थामा भेटिएको हो ।

ब’च्चा’को एउटा खु’ट्टा जंग’ली ज’नावारले खा’एको अवस्थामा भेटिएकोले त्यो बच्चालाई त्यहा १/२ दिन अगाडि फा’लिएको हुन सक्ने आं’श’का स्थानियको छ । ब’च्चा’को मृ’त्यु भै सके पछि फा’लिएको हो या जन्मिने बित्तिकै जि’उँदै हुँदा फा’लिएको हो भन्ने कुरा केही खुल्न सकेको छैन ।

उक्त बच्चाको श’रीर क्ष’त’बि’क्षे’त अवस्थामा भेटिएको छ । अहिले उक्त बच्चाको श’व प्र’ह’रीले लिएर गै सकेको छ । जिल्ल प्र’हरी तनहुँका अनुसार त्यसरी भेटिएको ब’च्चा’को अहिले पो’स्ट’मार्ट’म भै रहेको र घ’ट’नाबारे अनुसन्धान पनि सुरु गरि सकेको बताएको छ । उनलाई त्यहाँ कस्ले फा’लेको हो र उनकी आमाको बारे पनि प्र’ह’रिले खोजी गरिरहेको छ ।

प्र’ह’री यसबारे खोजी गरिरहेको भएता पनि अहिले यसरी ब’च्चा ज’न्माएर फा’ल्ने क्रम निकै सुनिदै आएको छ । आखिर किन गर्छन यस्तो ? भन्ने कुराको उत्तर खोज्नु जरुरी देखिन्छ ।एक हप्ता अघि पनि पोखराको गंडकी अस्पतालको पार्किङ परिसरमा राखिएको एउटा थो’त्रो बसभित्र एक बच्चा जन्माएर उनकी आमा फ’रा’र भएकी थिइन ।

तर बेलैमा ती बच्चा भेटिए पछि उनलाई सकुशल उद्दार गरिएको थियो । कास्किमा भएको उक्त घ’ट’ना सेलाउन नपाउदैँ अहिले तनँहुमा फेरि अर्को घ’ट’ना बा’हि’रि’एको हो । यसरी भै रहने घट’ना बाहिर आइरहेका छन ।

अहिले महिलाको गोपनियताको हकलाई ध्यान दिएर अस्पतालले नै सुरक्षित सुत्केरी गराई बच्चाको जिम्मा पनि लिने गरेको छ । तर पनि महिलाहरुले यसरी ब’च्चा ज’न्मा’एर फा’ल्ने गरेको पाईन्छ ।झो’ला’मा भेटिएको उक्त ब’च्चा’को एउटा खु’ट्टा चु’ट्टि’एर आ’न्द्रा भुँ’डी केही पनि नभ’एको अवस्थामा भेटिएको वार्ड सदस्य समेत रहेकी ज्ञानुमाया सुनुवारले बताईन । ब’च्चा’को छा’ती भन्दा माथी केही नभएको अवस्थामा रहेको उनले बताईन ।

बच्चालाई जं”गली जनावरले खा’एको हुन सक्ने ज्ञानुमायाको भनाई छ । अहिले थुप्रै गर्भ नि’रो’ध’क साधनहरु सजिलै जताततै उपलब्ध हुने भएकोले त्यसको प्रयोग गर्नुको सट्टा यसरी जन्माएर फा’ल्नु अ’पराध भएको उनको भनाई छ ।

त्यसरी जन्माएर फा’ल्ने आ’मालाई खो’जी गरि का’नुनी दा’यरा’मा ल्याउनु पर्ने स्थानियहरुको भनाई छ । अ’नै’ति’क सम्बन्धबाट ग’र्भ रहन गएर पछि यसरी जन्माएर फा’ल्ने गरेको घ’ट’ना थुप्रै देखिन्छ । वैदेशिक रोजगारिमा गएकाहरु, १५ देखि २० वर्ष बिचका उमेरका युवतिहरुको बिबाह अघिनै शा’री’रि’क सम्पर्क पछि रहेको बच्चा तथा यौ’न ब्यावसायमा लागेकाहरुबाट यस्ता किसिमका घ’ट’ना’हरु हुने गरेको देखिन्छ । ग’र्भ नि’रो’धक साधनहरु उपलब्ध हुदा पनि यस्ता घ’टना बढ्नु चे’तनाको क’मि देखिएको जानकारहरुको भनाई छ।

भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post