४२ वर्षीया महिला सहित चार जना एक साथ प’क्राउ, ‘किन गर्छन यस्तो काम’..

काठमाडौं, । प्रहरीले बा’घ को छाला सहित प्रहरी’ले ४ जना’लाई प’क्राउ गरे को छ । प’क्राउ पर्ने मा घोराही उपमहा नगर पालि का १३ झ’रना टोल घर भई हाल ल’मही 

नगरपालिका ३ टिकु’लीगढ डेरा लिइ बस्ने ४५ वर्षिय शंकर गि’री, उनकी श्री’मती ४२ वर्षिय झर’ना थापा, लमही नगर पालिका १ नर्ती नि’वासी ६३ वर्षि’य गिर बहादुर बिश्व’कर्मा रलमही नगर पालिका २ बरुवा गाउँ निवासी २८ व’र्षिय आशा कुमार चौ’धरी रहे’का छन् । बाघ को छाला को कारो’वारका लागि मोल मोलाई भइरहेको सूचना का आ’धारमा प्रहरी ले चार जना लाई नियन्त्रण’मा लिए को हो ।

गोप्य सुचना को आधार मा लमही नगर पालि का ३ टिकुली गढ बाट उनी हरु लाई नियन्त्रण’मा लिए’को हो । बिश्व’कर्मा र चौधरी’ले अन्यत्र बाट बा’घ को छाला ख’रिद गरि गिरी र थापा बिच बि’क्रि गर्न’का लागि मोल मोलाइ भै रहेको थि’यो ।

सोही क्रम’मा गोप्य सुचना’को आधार’मा विशेष ब्युरो, जि’ल्ला प्रहरी कार्या’लय घो’राही र वडा प्रहरी कार्या’लय लमही ले उनी हरु लाई नियन्त्रण’मा लिए’को वडा प्रहरी कार्या’लय लमही’का प्रहरी निरी’क्षक राजन पौडेल’ले जान’कारी दिए ।

बाघ’को छाला सहित प’क्राउ परे’का चारै जना’लाई प्रक्रिया पूरा गरेर आ’वश्यक कार’बाही’का लागि डि’भिजन वन कार्या’लय देउखुरी दाङ लाई बुझा’ईने प्रहरी नि’रीक्षक पौडे’लले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post