हे भगवान ! १८ महिने दुधे बालक छो,डेर आमा ब्येपत्ता…..(भिडियो हेर्नुहोस)

पछिल्लो समय सामाजिक संजाल मा विभिन्न घ’टनाहरु घ’टेको देख्न सकिन्छ। त्यस मध्य एक घ टना हो नवलपरासी को। नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न.१५ मा 

रहेको कालिका टोलमा एक घ टना सार्बजनिक भएको छ। जहाँ एक आमाले दुधे बालक छो,डेर सम्पर्क बिहिन भएकी छिन्।राजेन्द्र सुनार कि श्रीमती गरिमा सुनारले माइती बाट आएको केहि दिनमै दलित भत्ता लिन जान्छु ।

भनि घरबाट निस्किएकी र एक हप्ता बितिसक्दा पनि घर मा नफर्केको हुनाले परिवारले गरिमा को फोटो सार्बजनिक गर्दै खोजि कार्य गरेका छन्।गरिमा परिवारको सम्पर्क मा नआएपछि १८ महिने नाति काखमा च्याप्दै आमा भकानिदै रुनुहुन्छ। हामि सबैको प्यारी थिइ गरिमा ,मैले बुहारीलाई कहिले केहि भनिन , कहिले एक बचन लगाइन , छोरा संग पनि कहिल्ये झगडा भनेको देखे सुनेको थीएन एक्कासी किन हिडेकी हो कसैलाई थाहा छैन।

जसो तसो छोराले काम गरेर भएपनि कहिल्यै केहि कुरा को कमि गरेको थिएन ,सधै खुसि सुखी राखेको थियो आज आएर सबैलाई धोका दिएर गई।यदि हामि संग केहि गल्ति भएको भए हामीलाई भन्नु पर्थ्यो बिचरा यो दुधे बालकको के गल्ति थियो रे सजाय यसले भोगीरछ।

रात भरि आमा खोज्छ हामीले कहाँ बाट खोजेर ल्याउने , खाना केहि खादैन , यो बच्चाको सारै बिजोग भएको छ भन्दै रोईन गरिमा कि सासु। हामीबाट जे भए पनि यो बच्चाको लागि उ फर्किएर आए हामि केहि भन्ने थिएनौ , 

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post