आफ्नो बच्चालाई बाघले लगेर गएपछि यसरी बचाइन् हेर्नुहोस् भिडियो

आफ्नो ब,च्चालाई बाघले लगेर गएपछि एक किलोमीटरसम्म बाघसँग ल,डेर बचाउन सफल भइन् यी आमा शेयर 

गर्नुहोलाघरमा खेलिरहेको अवस्थामा एउटा 6 वर्षको सानो ब,च्चालाई बाघले उठाएर लगेको छ उक्त बाघले 6 वर्षको यो ब,च्चालाई उठाएर लगेपछि ब,च्चा कराउदा तुरन्तै आमाले त्यसको खबर पाएकी थिइन्उ

नले आफ्नो ब,च्चालाई यसरी बाघले लगिरहेको देख्दा उनी चि,च्याएर गाउँलेहरुलाई समेत मद्दत मागेकी थिइन् तर पनि त्यो बाघले भने ब,च्चालाई छोडेन र जंगलतर्फ भाग्न थाल्यो यतिकैमा आ,त्तिएकी ती 

आमापनि उ,क्त बाघको पछि पछि दौडेर आफ्नो ब,च्चा छुडाउन को लागि त्यस तर्फ भाग्न थालिन । अनन्त करिब एक किलोमिटर बाघको पछि गरेर ती आमाले आफ्नो ब,च्चालाई बा,घबाट छोडाउन सफल भएकी छन्सु

न्दै ड,र लाग्ने यो घ,टना भारतको मध्यप्रदेशको सिँधि जिल्लामा यो घ,टना घ टेको हो 28 नम्बर यानीकी आइतबारको साँझतिर पाहाडी झाडीया गाउँमा बस्ने महिला किरण आफ्नो तीन सन्तान सहित घरमा बसिरहेकी थिइन्एउटा 

बच्चा उनको काखमा खेलिरहेको थियो भने बाँकी दुई ओटा ब,च्चा नजिकै खेलिरहेका थिए यतिकैमा नजिकै लुकेर बसेको बाघले अचानक 6 बर्षको उनको छोरामाथि आ,क्रमण गर्यो र उसले घिसार्दै जंगलतर्फ लग्यो

यो देख्नेबित्तिकै उनी चि,च्याउन कराउन थालिन तर पनि बाघले नछोडेपछि उनी नजिकै भएको चिरपट लिएर बाघको पछि पछि दौडेर करिब एक किलोमिटर दौडाईसकेपछि बाघ लाई दुईतीनपटक हिर्काइन नै यसरी बाघलाई हि,र्का,एपछि बाघले ब,च्चालाई त्यही छोड्यो र उनीमाथि झ,म्टिन खोज्यो

यत्तिकैमा उनले एक हातमा आफ्नो ब,च्चालाई समातेर चि,च्याउन कराउन थालिन त्यहाँ त्यो आवाज सुन्नेबित्तिकै वरपर रहेका मानिसहरु पनि डण्डा लिएर त्यस तर्फ आउन थालेपछि अनन्त बाघले बच्चालाई छोडेर भाग्यो

तर त्यो बेलासम्म भने ती महिला बे,होस भएर जमिनमा ढलीसकेकी थिन उनको श,रीरभरि बाघले आ,क्रमण गरेको घा,उहरु थियो भने ब,च्चाको पनि घाँटीमा आखामा र टाउकोमा ग,म्भीर चोट लागेको थियो यसको जानकारी तुरुन्तै

त्यहाँको प्रह,री प्र,शासनलाई गरियो र उक्त आमा र छोरा दुवैलाई अस्पतालमा भर्ती गरियो केही दिनको उपचारपछि अनन्त ति आमा आफ्नो छोरालाई बाघको मुखबाट पनि स,कुशल ब,चाउन सफल भएकी छन्यतिखेर बने आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ समचार भारतीय मिडिया एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post