मृ’तक कमला आचार्यको नसोचेको भित्री र’हस्यको भयो खुलासा, घ’टना झ’न झ’न सं’ङ्कास्पद बन्दै (भिडियो सहित )

मोरङमा भएको एउटा रहस्यमय घ टना जो कमला आचार्य आफ्नो मृ त्युसग रुखको फेदमा छट्पटाइरहेकि थिइन ।बहिनी त्यसरि बेसहरा र होस

 गुमाइरहदा श्वास प्रस्वासमा पनि निकै नै अफ्ट्यारो महसुस गरिरहेकि कमलाको भिडियो टिकटक बनाइयो र सामाजिक संजालमा छरपस्ट बनाइयो ।उक्त व्यक्ति जस्ले भिडियो बनाएर सामाजिक संजालमा हालेकि थिइन त्यश भिडियो निर्माण गर्दै गर्दा भिडियो पिछाडि हासेको र डोज नपुगेको भन्दै मृ त्युसग लडिरहेकि कमलाको खिल्लि उडाएपछि उनको चौतर्फि बिरोध र आलोचना भएसगै कमलाको मृ त्यु अझै झनझन रहस्यमय भएको परिवारले बताउँछदै आएको छ ।

परिवार भन्छ आफुलाई आफ्नो छोरिको मृ त्यु स्विकार नभएको र सम्बन्धित निकायबाट तुरुन्तै छानबिन गरि दोषि उपर कार्वाहि र पिडित परिवारमाथि न्याय दिइनुपर्ने माग गर्दछ । कमलाको साथबाट झोला ,मोबाइल र डायरि बरामत भएको छ । प्रत्यक्षदर्शी बताउँछन् कि उनिले आफुलाई के भएको नबताएको र निको भएपछि मात्रै बताउने भनेपछि आफुहरुले पनि मद्दत गर्न नसकेको तर पानी ,फ्रुटिहरु भने ख्वाएको उनिहरु बताउँछन् ।

अहिले भने कमलाको बुवा आमा मिडियामा आएका छन् र घ टना एकदमै रहस्यमय भएको र कसैको हात भएको उक्त परिवार बताउँछ । कमला माउल जान्छु भन्दै हिडेकि थिइन तर माउल गइनन् र दुइदिन बेपत्ता भइन कहाँ गइन कसैलाई खबर भएन र तेस्रो दिन मात्रै यसरी भेटिएको बुवा बताउँछन् ।आफ्नो छोरिले भिडियो खिच्नेले भनेअनुसार कुनै पनि खालको नशा प्रयोग गर्दै नगरेको र उनी अध्यन मात्रै गरिरहने र त्यस्तो नचाहिने केही पनि र कहिलेपनि छोरिले नगरेको भन्दै प्रष्ट्याउछन् ।

अहिले दुर्गा रिजाल आफ्ना केही प्रमाणसहित मिडियामा आएकि छिन् । दुर्गा जो कमलासगै सिचाइ तालिममा गएकि थिइन र नाताले दिदी पर्छिन् ।तालिममा गएकि कमलालाई अन्तिमपटक दिदी दुर्गाले त्यहिको सरसग छोडेकि थिइन ।सरले कमलालाइ कहिलेकाही घरमा छोड्दिने पुर्याउने गर्थे र त्यो छुट्टिने दिन पनि सरसगै कमलालाई दुर्गाले छोडेकि थिइन । आफुलाई मिन्स भएको र आफ्नो पेट अत्याधिक दुख्ने कमलाले बताएपछि घरै जान्छु सरसग भनेसगै दुर्गाले कमलालाई बिदा गरेकि थिइन ।

घ टना अझै यसरी पनि झनझन रहस्यमय बन्दै गएको छ कि कमलाको मृ त्यु पछि पनि उनको फेसबुक एकाउन्ट खुलेको थियो र अनलाईन देखिएको थियो र उनको म्यासेज र पोस्ट पनि डिलिट गरिएको दिदी बताउँछिन् । आन्टि आन्टि मलाई बचाउनु ´ भन्दै ठुलो स्वरमा कमलाले दाउरा खोज्न गएका दुई दिदिबहिनीलाई देख्नसाथ भनेकि थिइन ।उनी जहाँ फेला परेकि थिइन त्यो ठाउँ जङ्गलको एकदमै भित्रतिर पर्छ र यो ठाउमा यस्तो अवस्थामा किन आयौ र कसरी आयौ त बहिनी भन्ने प्रश्नमा आफुलाई गाह्राे भएको र मनलागेर यहासम्म आएको कमलाले रुदै बताएकि थिइन ।

भिडियो हेर्नुस –

Post a Comment

Previous Post Next Post