लगातार बढिरहेको सुनको भाउ आज भने अचम्मित पार्ने किसिमले ह्वात्तै घट्यो

नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ। छापावाल सुन हिजो रु ८९ हजार ६०० मा का,रो,बार

भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेकोतथ्याङ्कानुसार आज छापावाल सुनकोमूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० भएको छ।

Post a Comment

Previous Post Next Post