बाग्लुङमा एक २६ वर्षीय युवकले दिदिलाई कर’णि गरि बच्चा जन्मिएको छ । बाग्लुङमा बैंकमा काम गर्दै आएका ती युवकले ३० वर्षीय दिदिलाई क’रणी गरेको आरो’पमा प्र’हरीले प’क्राउ गरेको हो ।
कैलाली जिल्लाको जोसिपुर गाउँपालिका १ घर भएका ती २६ वर्षिय युवक बाग्लुङमा बैँकमा काम गर्दै आएको खुलेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय बागलुङले बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । ती महिलाको उजुरिमा उनलाई पक्राउ गरिएको हो ।
केही वर्ष अघि देखि धर्म दिदी बनाएर तिहारमा भाईटिका समेत लगाउँदै आएका ती युवकले आफुलाई क’रणी गरेको भन्दै ती दिदिले अहिले प्रहरिमा बताएकी थिइन् । पेटमा बच्चा रहेको ८ महिना पछि मात्र कुरा बाहिर आएको स्थानियहरुले बताएका छन । निकै अगाडी भएको उक्त घटना प्रहरिसम्म त्यो बेलापुगे पनि बच्चा जमिएको भए केटाले स्विकार गर्नु पर्छ भने भनेको तर त्यस पछि खासै चासो नदिएको ती महिलाले बताईन । अहिले भने बच्चा र आमाको बिजोक भएको भन्दै घटना फेरि बाहिरिएको हो ।
स्थानियहरुले पनि उक्त युवकलाई बोलाएर जिम्मा लगाईदिनु पर्ने बताएका छन । स्थानिय एक युवतिका अनुसार अहिले उक्त युवकले आफ्नो बच्चा नभएको भनेको बताईन । तर आफुहरुले आएर डि.एन.ए परिक्षण गराउनु पर्ने बताएको ती युवतिको भनाई छ । आफुहरु यसरि त्यसै नछोड्ने उनको भनाई छ । यदि अहिले ती युवालाई कुनै कानुनी सजाय बिना नै छोडे गलत अर्थ जाने र अरुले पनि जे गर्दा नि छुट पाईन्छ भन्ने सोच राख्ने भन्दै कानुनी दायरामा ल्याउनु पर्ने बताईन ।
ती पिडित महिलाले भने आफुहरुको सहमती मा नै सम्बन्ध भएको तर पछि बच्चा जन्मिए पछि भने स्विकार गर्न नमानेकोले पहिले पनि प्रहरिमा उजुरी गरेको बताईन । अहिले आफ्नो र छोराको बिचल्नी भएको भन्दै आफुले न्याय पाउनु पर्ने उनको भनाई छ । आफू एक पटक कैलाली समेत गएको ती महिलाले बताएकी छिन । आफुहरुको पहिले नै सम्बन्ध भए पनि बच्चा बसेको भने निकै पछि थाहा भएको उनले बताईन । शारीरिक सम्पर्क हुदा बच्चा बसेको आफुलाई थाहा नभएको उनले बताईन ।
८ महिना पछि अस्पताल जादाँ मात्र आफुले पेटमा बच्चा रहेको थाहा पाएको ति महिला बताउँछिन । अब आफुलाई स्विकार गर्नु पर्ने उनको भनाई छ । स्विकार नगरेकै कारण आफुले प्रहरिमा क’रणिको उजुरी दिएको उनले बताएकी छिन । स्थानीय अर्कि एक महिलाका अनुसार ती युवकले स्विकार गर्न खोजेको भएता पनि उस्कि आमाले नदिएको कारण पहिले देखिनै घटना मिल्न नसकेको आफुले बुझेको बताईन । ती युवकको सम्पुर्ण परिवारलाई नै बोलाएर छलफल गर्नु पर्ने उनको भनाई छ ।
भिडियो हेर्नुस :-