कठै !आफ्नै श्रीमतीले कु टेर अ प हरण गरि मा र्ने प्रयास गरेपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

काभ्रेमा आफ्नै श्रीमती बिनिता तामाङले श्रीमानलाई कोठा भित्र धु’नेर बा’धेरँ राखी मा’र्न खोजेको भन्दै पी’डितहरु बनेपा प्रहरिमा न्याय खोज्दै आएका छन ।

मङ्सिर १६ गते आफुलाई फोन गरि काकी मलाई बचा’उनु, सबै मिलेर अप’ह’रण गरेर धनेश्वरमा आफ्नो ससुरालीमा राखेको छ भनी छोराले फोन गरेको सुनमाया तामाङले बताएकी छिन् । धन सम्पतिको लागि बुहारिले आफ्नो दिदिको छोरालाई यस्तो गरेको सुनमायाले बताएकी छिन । छोरालाई ससुराली घरमा सबैले पागल समेत भनेको काकी सुनमायाले बताएकी छिन् ।

फोनमा छोराले आफुलाई बनेपा प्र’हरिलाई खबर गरिदिनु भनेको उनले बताईन । छोराले त्यसरी फोन गरे पछि आफुले आफ्ना सबै आफ्न्तालाई खबर गरेर भोलिपल्ट आफू सो स्थानमा गएको सुनमायाले बताएकी छिन । जेठो छोरा लिएर आफु छोराको ससुराली धनेश्वर पुगेको सुनमायाको भनाई छ । आफु त्यहाँ पुग्दा छोरालाई बन्द कोठामा अ’पह’रण’को शैलिमा राखेको सुनमायाले बताएकी छिन् । छोरालाई उसैकी श्रीमती बिनिताले हा’त बा’धेरँ राखेको उनको भनाई छ ।

आफुहरुले किन यसरि राखेको भनि सोध्दा पा’गल भएको छ भन्ने उनिहरुले जवाफ दिएको उनको भनाई छ । साथै तपाईलाई पनि चिन्दैन यसले भनि बिनिताले भनेको सुनमायाले बताएकी छिन् । छोरा यस्तो भएको हो भनी फोन गरेको थियो के कुरा हो भनी आफुहरुले बुझ्दा बिनिता सहित सासू र सालाले पागल भएकोले जे पनि बोल्ने गरेको भनी बताएको सुनमायाको भनाई छ । उनिहरुले छोरालाई धेरै या’तना दिएर कु’ट’पि’ट गरेकोले पनि आफुलाई राम्रो सँग छोराले चिन्न नसकेको सुनमायाले बताएकी छिन् ।

त्यहा आफुहरु पुगे पछि बुहारी र आफू बिच निकै ठूलो झ’गडा समेत परेको सुनमायाले बताएकी छिन् । आफुहरुले बिनितालाई सम्झाउन खोज्दा साथै सोधपुछ गर्दा उल्टै आफुलाई नै कु’ट्न खोजेको सुनमायाले बताएकी छिन् । पी’डितका दाजुभाईले प्रहरि लिएर जादा समेत बिनिता र उसको परिवारले ढोका खोल्न नमानेको सुनमायाले बताएकी छिन् । प्रहरिले सबैलाई समातेर लाने बताए पछि मात्र उनिहरुले ढोका खोलेको सुनमायाले बताएकी छिन्अहिले उनिहरु ।

सबै जनालाई प्रहरिले समातेर ल्याएको सुनमायाले बताएकी छिन । अप’राधीहरुलाई स’जाय हुनु पर्ने उनको माग छ । एउटा एउटा बहाना बनाएर छोराको सबै सम्पत्ति ससुरालीले खाएको सुनमायाले बताएकी छिन् । आफू मात्र जादा बिनिता र उसको परिवारले ढोका नखोल्दिए पछि प्रहरि लिएर गएको पीडितका दाजुले बताएका छन् । कोठा भित्र बन्दाक बनाएर राखि आफ्नो भाईलाई धेरै या’तना बुहारी र उसको परिवारले दिएको पीडितका दाजुले बताएका छन ।

भिडियो हेर्नूस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post