भत्ताको पैसा नदिएको भन्दै नातिनी हजुरबामाथि खुकुरी प्र”हार गर्दा कान नै…..

नातिनीको खु”कुरी प्र”हारबाट बाँफिकोट गाउँपालिका–१ का ७४ वर्षीय दाना शाही घा’इते भएका छन्। उनकी १७ वर्षीया उर्मिला मल्ल (छोरीपट्टिकी नातिनी) ले खु”कुरी प्र”हार गरेकी हुन्। घा”इते शाहीलाई जिल्ला अस्पतालमा प्राथ’मिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ।

उनको गाला, दाहिने हात र देव्रे हातमा चो”ट लागेको छ। नातिनी घरमै लुकेको थाहा पाएपछि रातभर नसुतेको र बिहानपख नजिकै बसेकी नातिनीले खु”कुरी हानेको उनले बताए। घाँटीमै हा’नेको खु’कुरी आफूले छल्दा गाला र हातमा लागेको उनको भनाइ छ।

मंगलबार राति आफ्नो घरमा आएकी उर्मिलाले बुधबार बिहान आफूमाथि आ”क्रमण गरेको दानाले बताए। आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खु’कुरी हानेको दानाले बताए। ‘मैले १२ हजार भत्ता बुझेको थिएँ’ उनले भने ‘त्यही लिन आएकी उसले म माथि खु”कुरी हानी।’ दाना लामो समयदेखि एक्लै बस्दै आएका छन्। जिल्ला प्र’हरी कार्यालयका प्र’हरी निरीक्षक डेकेन्द्र शर्माले खु”कुरी प्र’हार गर्ने उर्मिलालाई जिल्लामा ल्याएर अनुसन्धान थालिएको बताए। उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थाकी रहेको परिवारले जनाएको छ। थाहा खबरबाट

यस्तै,,आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाउने तयारी भइरहेकाे छ । राष्ट्रिय पोशाक संरक्षण महा(अभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महा(अभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागेको कार्यक्रमका युवाहरुले बताएका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post