कु’टपि’ट गरि ह’त्या गरिएकी इन्दिराको श’व माइतीलाई था’है नदिइ कि’न जलाइयो ?(भिडियो हेर्नुस)

केही दिन अघि चितवन जिल्लाको लोथर घर भएकी ३२ वर्षीय इन्दिरा थपलिया श्रेष्ठको ह’त्या गरिएको भनी उनका माइती पक्षले बताएका थिए ।

वि’ष से’व’न पछि ह’स्पि’ट’ल’मा मृ’त्यु भएको भनी उनको घर पक्षले आफुहरुलाई जानकारी दिएको उनका माइती पक्षको भनाई थियो

उनलाई पहिले पनि कु’ट’पि’ट गरि विभिन्न या’त’ना दिने गरेकोले अहिले पनि सोही अनुसार घर पक्षले ह’त्या गरेको भन्ने आ’शं’का माइती पक्षको थियो । इन्दिराको घरमा पहिले देखि म’न’मु’टा’व भएको छिमेकी हरु बताएका थिए ।

अहिले इन्दिराको न्या’य’का लागि उनका माइती पक्ष र इन्दिराकै घर छिमेकिहरुले बि’रो’ध प्र’दर्शन गरिरहेका छन । यसै बिच अहिले इन्दिराको श’व’को दा’ह’सं’स्कार गरिएको छ । ६ गते इन्दिराले वि’ष से’वन गरेको भनिएता पनि ७ गते बिहान मात्र उनलाई अ’स्प’ता’ल लगिएको थियो ।

अहिले इन्दिराको श’व अस्पतालबाट निकालेर माइती पक्षलाई खबर नगरी इन्दिराको परिवारले दा’ह’सं’स्का’र गरेको छ । आफ्नी छोरी चेलिको दा’ह’सं’स्का’रमा आफुलाई खबर नगरेको भन्दै उनका माइती पक्ष आ’क्रो’शि’त बनेका छन ।

यस्तै इन्दिराको मृ’त्यु हुदाँ सम्म पनि इन्दिराको परिवारले उनका माइतिलाई खबर गरेको थिएन । छिमेकिहरुले खबर गरिदिएर इन्दिराका माइतिले थाहा पाएका थिए । त्यसपछी इन्दिराको ह’त्या गरिएको भन्दै उनिहरुले बि’रो”ध प्रदर्शन गरिरहेको अवस्थामा फेरि श’व माइतिलाई खबर नगरी ज’लाईए पछि घट’ना थप रह’स्यमय बनेको छ ।

इन्दिराका माइती पक्षलाई मात्र नभै इन्दिराका परिवारको छिमेकीहरु कसैलाई पनि श’व’को दा’हसं’स्का’र गर्दा थाहा नदिए पछि अहिले छिमेकिहरुले पनि घ’ट’ना रह’स्यमय भएको अनुमान गर्न थालेका छन ।

आफुहरुले उक्त घरमा इन्दिरा पहिलेबाटै पि’डि’त भएर बसेको सुनेको भएता पनि इन्दिराले कहिल्यै यस्तो भयो भनेर बाहिर नभनेको बताए । ६ गते पनि इन्दिरालाई कु’ट’पि’ट गरेको भन्ने आफुहरुले सुनेको र इन्दिराले वि’ष से’वन गरेको भन्ने थाहा पाए पछि आफुहरु गएर अ’स्प’ता’ल लैजान बारम्बार आग्रह गर्दा पनि नलगेको छिमेकिहरुले बताए ।

तर ६ गते भने इन्दिराको त्यसरी मृ’त्यु नै हुन्छ भन्ने अवस्था भने नभएको उनिहरुको भनाई छ । इन्दिरा सामान्य अवस्थामा नै रहेको उनिहरुको भनाई छ ।आफुहरुले ८ बजे देख्दासम्म सामान्य रहेकी इन्दिरा राती भने उनिहरुको घरमा केही भएको हुनसक्ने अनुमान स्थानिय छिमेकिको रहेको छ । अहिले फेरि कसैलाई थाहा नदिइ श’वको दा’हसंस्का’र गर्नुले पनि घट’नामा केही र’हस्य भएको हुनसक्ने उनिहरुले बताएका छन ।

अहिले इन्दिराका माइतिलाई साथ दिदै उनका छिमेकिहरुले पनि दो’षीलाई सजाय हुनु पर्ने माग गर्दै बि’रो’ध प्रदर्शनमा साथ दिएका छन । अहिले इन्दिराका छोराछोरीलाई पनि मामलिसगँ भेट्न नदिइएको बताइएको छ । घ’टना’को स’त्य’त’थ्य छानबिन गरि स’याज दिनु पर्ने उनिहरुको माग छ ।

(भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post