बुबालाई गु’माएको ५ वर्षपछि झापाकी १८ वर्षीया छोरीले आफ्नै आमाको विवाह गराइदिएर अन्माइन्…

एकल महिला भएर बाँच्न गाह्रो हुने कुरा छोराछोरीले बुझिदिएर आमाले रोजेको जीवनसाथी स्विकारीदिने हो भने ति आमालाई कस्तो महशुस होला रु अब यो कल्पनाको विषय मात्रै रहेन ।

झापा बिर्तामोड नपा ७ निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले विगत १ वर्षदेखि आँफुले मन पराउँदै आएका भारतका राहुल खटवानीसँगको प्रेम स’म्ब’न्ध थाहा पाएसँगै उनकी १८ वर्षीया छोरी अप्सना शिवाकोटीले आमाको प्रेममा सर्मथन जनाइन् र आमालाई सहयोग गरिन् ।यसैबिच अप्सनाले आमाको सपनामा साथ दिँदै आमाले फेसबुक मार्फत रोजेका प्रेमीसँगै अन्माइदिइन् ।

जुन खबरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।नेपाली समाजले पचाउनै नसक्ने कुरा यि सहासी छोरीले आँटका साथ गरेको भन्दै उनको सहासी निर्णयलाई धेरैले सकारात्मक कदम भनेका छन् ।विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग वैबाहिक ब’न्धनमा बाँधीएकी अम्बिकाले एउटा दु’ख’द दु’र्घ’टनामा २०६७ सालमा श्रीमान् खगेन्द्रलाई गु’मा’एपछि ए’कल जि’वन व्य’ति’त गर्दै आएकी थिइन् ।खैर जे होस् आमाको नजरबाट छोरीले देखेको कदम स्राहनीय छ । 

जुन कदम परिवर्तित समाजको एउटा गतिलो नजिरका रुपमा अडिने छ ।भूकम्पले ध्व’स्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् ।

अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् ।गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए । स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही

बाजागाजासहित मन्दिर पुगेका हुन् ।पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह ब’न्ध’नमा बाँ’धिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा आजै ध्वजा, प’टका टाँगिएको जग्गेमा उनीहरु विवाह ब’न्धनमा बाँ’धिएका हुन् ।

विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।ववाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो ।

पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो ।वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीयमूलकी मलेसियन नागरिक हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post