कठै ! श्रीमतीको खुट्टा ढोगे अर्जुनले तर पग्लिएन मन राम्रोसँग जाउ है भन्दै श्रीमतीले गरिन् विदाई (भिडियो हेर्नुहोस्)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पूरा भिडियो हेर्नुहोला, यो पनि पढ्नुहोस काठमाडौं : विश्वभरी महामारीको रूपमा फैलिएको भाइरसको नयाँ 

भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा नयाँ भेरियन्ट देखिएको छ।

यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन्। नयाँ भेरियन्टको पहिलो माध्यम हवाई माध्यम भएकाले उडानलाई कडाइ गर्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ। अफ्रिका तथा जोखिम रहेको मुलुकलाई नेपाल प्रवेशमा कडाइ गर्दै अनअराइभल भिसामा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जनकारी दिए।

अफ्रिकाको अनअराइभल भिसा रोक्न अध्यागमन विभागलाई निर्देशन दिइएको छ। साथै अन्य देशको हकमा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। यता कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीले पनि कोरोनाको नयाँ भेरियन्ट देखिएको मुलुकमा हवाई उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

साथै भारतसँगको सीमानाकामा समेत कडाइ गर्ने र परीक्षणको दायरा बढाउने सिफारिस पनि बैठकले गरेको छ। दक्षिण अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन र अनअराइभल भिसा नदिन समितिले सिफारिस गरेको थियो।

यता स्वास्थ्य मन्त्रालयले भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि नेपाल भित्रिने सबै नाकामा एन्टिजेन परीक्षण गर्ने बताएको छ। स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै नेपाल प्रवेश गर्ने सबै नाकामा हेल्थ डेस्क राखी एन्टिजेन परीक्षण गरिने बताएको छ।

नाकामा परीक्षण गरी यदि कसैमा रिपोट पोजेटिभ देखिए उक्त भाइरस ‘ओमिक्रोन’ हो वा होइन भन्ने पत्ता लगाउन जीन सिक्वेन्सिङ गरिने जनाए। त्यसका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई समन्वय गरी नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि आग्रह गरिएको छ।

कठै ! श्रीमतीको खुट्टा ढोगे अर्जुनले तर पग्लिएन मन राम्रोसँग जाउ है भन्दै श्रीमतीले गरिन् विदाई।

 (भिडियो हेर्नुहोस्)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post