भर्खरै जन्मेको ब’च्चा खो’लामा कस्ले फा’ल्यो! शरी’र एकातिर खु’ट्टा अर्को तिर, यो देख्दा क’स्को म’न रु’दैन हो’लार (भिडियो)

काठमान्डौ- तनहुँ जिल्लाको ब्यास नगरपालिका ९ मा पर्ने कबादी खोलाबाट एक जना भर्खरै जन्मिएको बच्चा फे’ला परेको छ । ब’च्चा’को मृ’त्यु भै सके पछि फा’लिएको हो या जन्मिने बित्तिकै जि’उँदै हुँदा फा’लिएको हो भन्ने कुरा केही खुल्न सकेको छैन ।

उक्त ब’च्चा’लाई झो’लामा राखेर फा’लिएको अवस्थामा भेटिएको हो । ब’च्चा’को एउटा खु’ट्टा जंग’ली जनावारले खा’एको अवस्थामा भेटिएकोले त्यो बच्चालाई त्यहा १/२ दिन अगाडि फा’लिएको हुन सक्ने आं’शका स्थानियको छ ।प्र’ह’री यसबारे खोजी गरिरहेको भएता पनि अहिले यसरी ब’च्चा ज’न्माएर फा’ल्ने क्रम निकै सुनिदै आएको छ ।

 उक्त बच्चाको श’रीर क्ष’त’बि’क्षेत अवस्थामा भेटिएको छ । अहिले उक्त बच्चाको श’व प्र’हरीले लिएर गै सकेको छ । जिल्ल प्र’हरी तनहुँका अनुसार त्यसरी भेटिएको ब’च्चाको अहिले पो’स्ट’मार्ट’म भै रहेको र घ’ट’नाबारे अनुसन्धान पनि सुरु गरि सकेको बताएको छ ।

उनलाई त्यहाँ कस्ले फा’लेको हो र उनकी आमाको बारे पनि प्र’हरिले खोजी गरिरहेको छ । आखिर किन गर्छन यस्तो ? यो घटना नयाँ भने होईन नेपाल को बिभिन्न ठाउमा यस्ता घटना दिन प्रती दिन घट्दै गइरहेको देख्न सकिन्छ पुरा अब आउनुस यस घ’टनाको ।

पुरा जानकारीको भिडियो हेर्नुस –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post