दाइजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी ग’र्भवती रेखाको घाँ’टी च्पा’पेर ह’त्या

दा’इजोको निहुँमा हत्या गरेको भन्दै मा’इती प’क्षले दि’एको उ’जुरी प्रहरीले दर्ता नगरेको हो । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले २३ वर्षीया आफ्नी बहिनी रेखादेवी ठा’कुरकोश्री’मान्सं।

जय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र का’न्छा ससुरा देवेन्द्र ठाकुरले विभत्स तरिकाले ह’त्या गरेको आरो’पमा आफूले दिएको

कि’टानी जा’हेरी प्रहरीले दर्ता नगरेको बताए आठ म’हिने ग’र्भवती अवस्थाकी बहिनीको ना’कमुख ब’न्द गरि, घाँ’टी च्पा’पेर ह’त्या गरिएको भए पनि प्र’हरीले ह’त्या आ’रोपितको प्र’भावमा परेर आफ्नो’ उ’जुरी दर्ता नगरेको रोशको आ’रोप छ ।

मृ’तकका दाइ रोश’नका अनुसार २०७६ जेठ १ गते रेखादेवी र सं’जयको मा’गी वि’वाह भएको हो ।आफूहरूले खेत बेचेर ११ लाख दा’इजो दि’एको ९ लाख बढी विवाहमा ख’र्च गरेको उ’नले बता’ए । २० लाखभन्दा ब’ढी ख’र्च गरेर गरिदि’एको वि’वाहमा संजयले एनएसको पल्सर मोटरसाइकल माग गरेका थिए ।

रेखादेवी ठाकुर माइती पक्षले मोटरसाइकल कि’निदिन्छौं भ’न्दा विवाह अघि नै संजयका बुबा नागेन्द्र ठा’कुर र सं’जयका दाईले रेखादेवीको मा’इतीमै गएर मोटरसाइकल हामी आ’फै कि’न्छौं, ‘नगद दिनुस् भनि ३ लाख २८ हजार बु’झेर लिएको तर संजयलाई मोट’रसाइकल नकिनिदिएप’छि विवा’हपछि संजयले रेखालाई मोट’रसाइकल ल्या’उन भन्दै या’तना दिन शुरु गरेको रोशन’को भ’नाइ छ ।

तर रे’खादेवीले मोट’रसाइकलको पैंसा’ स’सुरा र जेठाजुले बु’झिसकेकाले माइ’तीले फेरि दिन सक्ने अव’स्था नरहेको भ’न्दै श्री’मान् र परि’वारको यात’ना सहँ’दै आएको पनि रो’शनको भनाइ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post