पटक पटक श्रीमानले मरेतुल्य हुनेगरि पिटेपछी माईत गएर बसेकी गर्भवती श्रीमतीलाई मेरो गल्ति भयो अब देखि यस्तो हुदैन भनेर फकाएर घर ल्याएको केहि दिनमै रहस्यमय मृत्यु

बाग्लुङ जिल्लाको धोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको रहस्यमय मृत्यु भएको छ । रुपालाई पटकपटक आफ्नै श्रीमानले म रेतुल्य हुनेगरि पिटेको घटना सार्बजनिक भएको छ ।

गत भदौ ३ गते पनि म रेतुल्य हुनेगरि श्रीमानले रुपालाई कु टे’का थि’ए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।
आफ्न श्रीमानले दिनदिनै यस्तै गरेपछी घर नजिकै रहेको माइतमा जान्थिन रुपा । छोरिको हालत एकदमै दयनिय र शरीर भरि दाग देखे सगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाई बिरुद्द उजुरी दिए ।

आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको र आफ्नो छोरिले न्याय पाई दो’षि’ले का’र्वा’ही पाउ’नुप’र्ने भन्दै उजु’रि दिएसगै उक्त घ टना’को छानबिन पनि हुदैनै थियो । आफ्नो छोरिलाई ज्वाइले पटकपटक यस्तो यातना दिएको भन्दै छोरी लाई न्याय पाई दोषीलाई कडा भन्दा कडा सजाय पाउ भन्दै उजुरी दिएका थिए, प्रहरीले पनि आफ्नो तर्फ बाट छानबिन गर्दै थिए ।

उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफुसगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइतनै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पछी उनको रहस्यमय मृत्यु भएको छ । श्रीमानले बारम्बार यसरी नि’र्घा’त कु ट’पि’ट गरेसगै शं’का’को घेरा श्रीमान तिरै जान्छ र माइतिपक्षले र देख्ने अरुले पनि सो’ही आ’रो’प लगाउदै आएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post