स्याङ्जा जिल्ला वालिङ 12-भण्डारीथुम्का माईति घर तथा साविक पिडिखोला गाबिसको कुभिन्डे गाउँ घर भई हाल रुपन्देहीको सितलगर भन्ने ठाउँंमा बसोबास गर्दै आउनु भएकि छविकला चापागाईको आकस्मिकनि’धनले
परिवारमा रहेका दुई साना साना नावालक छोराहरुलाई ब’ज्र’पात नै परेको हामीसबैमा अवगत नै छ।उहाको श्रिमानको तीन बर्ष पहिले लामो समयको विरामि पश्चात् स्वर्गवास भएको थियो भने भएको श्रि-सम्पति पनि वहाँ कै उपचारार्थ सकिसकेको थियो।
अव दुई बच्चाहरुको लेखपढ भन्ने त परको कुराभो दैनिकी खानपानमा समेत समस्या परेको छ भने उनिहरुको रेखदेख गर्ने अभिभावक पनी गुमेको यो ब’ज्र’पातकोपरिस्थितिमा मानव बचाउँ अभियानमा आफु सक्दो सहयोग गरेर बच्चाहरुको जिवन रक्षामा सरिक भईदिनुहुन हार्दिक अपिल गर्दछौ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **