छोरीको पेटमा ८ महिनाको ब च्चा केटाको हो थाहा छैन आखा नदेख्ने बाबाको फेरी अर्को बि’चल्ली (हेर्नुहोस् भिडियो)

म यो संसारकै अभागि रहेछु भगवान् ,मलाई यो सबै दु:ख दिनु भन्दा बरु मलाई छिट्टै लिन आउ भगवान् ।गुल्मिको धुर्कोट गाउपालिका वडा नम्बर एक गोपाल सार्किको एक द र्दनाक संघर्षको कथा लिएर आएका छौ ।

उमेरले नेटो काटिसक्यो सन्तानको कुनै पनि सहारा छैन ।भएको एउटा छोरो बिहे गरेर कहाँ छ भन्ने नै अत्तोपत्तो छैन ।नत गोपालले आखानै देख्छन् नत एक मुठ्ठि पानी तताएर नै खान्छन् । आर्थिक अवस्था एकदमै क मजोर भएका उनी कयौ रातहरु भोकभोकै बस्न पनि बाध्य छन् ।अहिले तिनै गोपाल सार्किको छोरिले अन्यत्रको पेट बोकि ८ महिनाको बच्चालाइ।

आफ्नो गर्भमा हुर्काइरहदा नत कस्ले उक्त गरेको भन्ने टुङ्गो नै लाग्न सक्यो नत कसैले जिम्मानै लियो नत उनिले मान्छेनै चिनृन सक्छिन् ।मानसिक सन्तुलन पनि एकदमै क मजोर रहेको हामिले पाएका छौ ।

यो पनि :- नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल बीच चुनाव हुने नै निश्चित भएको छ ।हिजो दिनभर र राति अबेर सम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावल लाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।

चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उनले रावल लाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् । रावल लाई मनाउने प्रयास अ सफल भए पछि आज चुनाव गर्ने तयारी भएको छ ।

निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्य तालिका भए पनि यसमा हेरफेर गरिएको छ । आज बिहान ९ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लगेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

हेर्नुस भिडियो सामग्री :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post