बिरामी भै अस्पताल पुगेकी बालिकाको पा’ठेघर हेर्दा डाक्टर अ चम्मित!

पालुङ्टार नगरपालिका वडा नं. ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार क’रणी गरी बि’रामी बनाएको आ’रोप लागेको छ।११ वर्षकी बालिकालाई ३७ वर्षका बुबा र काकाले क’रणी गरेको आ’रोप लागेको हो।

पटक-पटक क’रणीको शि’कार बनेपछि पा’ठेघरकबि’रामी बनेकी उनले गत असार २७ गते थापाथली अस्पतालमा उपचारको क्रममा फुपूसमक्ष सो र’हस्य खोलेकी प्रहरीले जनाएको छ।

श्रीमती परपुरुषसँग बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार क’रणी गर्ने गरेको उपचारको क्रममा उनले फुपूलाई बताएकी थिइन्।साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई कर णी गरेको उनले फुपूलाई बताएकी थिइन्।

छोरीलाई यस्तो गरेको आ’रोपमा पीडितकी फुपूले आफ्ना दाजु र भाइ दुवैजना वि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

सोही जाहेरीको आधारमा प्रहरीले मेखराज र लीलाकान्तलाई गत शुक्रबार पक्राउ गरेको छ।उनीहरुविरुद्ध कर णीको शीर्षकमा मु’द्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post