पाहुना बोलाएर सुतिरहेकोबेला आफ्नै सालो लाई ब’न्चरोले हा’नेर एकदमै बी’भत्स तरिकाले ह’त्या गरे (भिडियो हेर्नुस)

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर २ फ’डा’ री भन्ने ठाउमा सोमबार राती एक पुरुषको बी”भ’त्स तरिकाले ह”त्या भएको छ । पाहुना आएका आफ्नै साला पर्नेलाइ ब’न्चरोले हा’ने’र एकदमै नि”र्मम तरिकाले ह”त्या गरिएको खबर बाहिरिएको छ ।

६० बर्ष उमेरका प्रेम बहादुर बुढाथोकि नाम गरेका एक पुरुषको ह”त्या भएको हो, त्यसै राती ह”त्याको आ”रो’पमा ८१ बर्षका डम्बरबहादुर भुजेल नाम गरेका पुरुषलाई प”क्रा’उ गरेको छ।मृ”त’क बुढाथोकीको श”ब डम्बरबहादुरको आँगनमा देखिएको थियो र रातको समयमा डम्बरबहादुरले मृ”तकको श”ब घि”सारेर बासघारीतर्फ लैजाँदै गर्दा स्थानियले पत्तो पाएसगै प्र’हरीलाई खबर गरिदिएका थिए र हाल डम्बरबहादुर प्र’हरी हि”रासतमा रहेका छन ।

स्थानिय शिक्षक राजेन्द्र खतिवडाका अनुसार मृ”तकको टाउकोमा ब”न्चरोको पछाडीपट्टीबाट हा”ने’को जस्तो देखिने छा”प रहेको खुलाए ।मृ’त’क प्रेमबहादुर बिगत केही दिनदेखि डम्बरवहादुरकै घरमा बस्दै आएको कुरा पनि खुलेको छ । बुढाथोकी र भुजेलले ह”त्या भएको रात बेलुका सगै बसेर म”दि’रा सेवन गरेको पनि खुलेको छ । दुबैजना म”दिरासेवन गरेपछी घर फर्किने क्रममा यो घ’टना घ’टेको हुनसक्ने स्थानियले अनुमान लगाएका छ्न ।

म’दि’रा’से’वन गरेपश्चात उनिहरुबिच झ”ग’डा भएको हुनसक्ने र झ”ग’डा’कै क्रममा यो घ’ट’ना घ’टे’को हुनसक्ने जिल्ला प्र’हरी कार्यलय मोरङले जनाएको छ । प्रेमबहादुर नाताले डम्बर बहादुरको साला पर्दा रहेछ्न । मृ”त’कको अबस्था एकदमै ना”जु’क रहेको कुरा प्रत्यक्षदर्शिले खुलाए । घ’ट’ना स्थलमा अझै मृ”तकका झरेका दा”तहरु त यथावत नै छ्न । मृ”तकको आँखा पुरै निस्किसकेको कुरा पनि प्रत्यक्षदर्शिले बताए । ह”त्या आ”रो’पि’त बाजे त्यहाँ एक्लै बस्दै आएको कुरा पनि बाहिरिएको छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post