फेसबुक तपाईले मोबाईलमा औंला चलाएकै भरमा कुनै मानिसको मदत हुन्छ भने,किन तपाई कसैलाई सहयोग गर्नु हुन्न?

तपाईले मोबाईलमा औंला चलाएकै भरमा कुनै मानिसको मदत हुन्छ भने,किन तपाई कसैलाई सहयोग गर्नु हुन्न?कार्यालयभित्रै टेलबमा उपरखुट्टी राखेर मस्त निन्द्रामाकर्मचारीफेसबुक

 तपाईले मोबाईलमा औंला चलाएकै भरमा कुनै मानिसको मदत  भने,किन तपाई कसैलाई सहयोग गर्नु हुन्न?हिमपातले चामे गाउँपालिका-१तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post