करिब ११ महिनादेखि बेपत्ता भएका यी कलिला बालक यस्तो अवस्थामा फेला परे (भिडियो हेर्नुस्)

मलेसियामा आठ बर्षसम्म कष्टकर जिबन बिताएर हालसालै नेपाल फर्किएका मोदनाथ तिमल्सिनाका कान्छा छोरा बिरेन्द्र तिमल्सिना बिगत ११ महिनादेखी बेपत्ता थिए । मिडियाको सहयोगमा आज उनी ११ महिनापछी फेला परेका छ्न।

 र आज उनी मिडियासामु आएका छ्न । ओखलढुंगाको एउटा गाउमा एकदमै बि”जोग अबस्थामा उनी फेला परेका छ्न ।मोदनाथ तिमल्सिना र देबकी तिमल्सिना भने कान्छा छोरा बिरेन्द्र हराएसगै उनकै चिन्तामा म”र्नु न बाच्नु भएका छ्न । आफुलाइ गाउँ गएर बाबुआमालाइ भेट्न एकदमै मन लागेको कुरा पनि उनले बताए । यसअघि उनी काठमाडौंको बल्खुको एउटा होटलमा काम गर्ने गरेको कुर पनि उनले खुलाए । होटलमा काम गर्दा आफुले निकै दुखहरु र या”तनाहरु झेल्नुपरेको बताउछ्न उनी ।

बिहानको पाच बजेदेखी बेलुकिको १२ बजेसम्म आफुले होटलमा खट्नुपरेको बताउछ्न उनी । यतिका धेरै मिहिनेत गर्दा पनि आफुलाइ गाउघरको याद आउदा घर फर्किने पैसा पनि नभएको बताउछ्न उनी । आफ्नो बाबू नेपाल फर्केको कुरा समेत भर्खरै युट्युबमा रहेको भिडियोमार्फत थाहा भएको बताउछ्न उनी ।

साहुले दिएको यातनाले उनी दिक्क भएको बताउछ्न । भागेर बाहिर काम गर्नुभन्दा आफ्नै घरमा काम गर्नु रमाइलो रहेको उनले बताए । घरबाट दुइहजार पैसा चो”रेर काठमाडौं हिडेका उनले जिबनबारे निकै महत्वपूर्ण ज्ञान पक्कै पनि पाए । सुरुमा साहुले धेरै पैसा दिने लो”भ देखाएको र पछि भने काम गरेको पैसा नै नदिएको बताउछ्न उनी ।

बाकि हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post