मकवानपुर जिल्ला घर भएकी मिना गेलाल आफ्नो श्रीमान अर्को केटी लिएर सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएकी छिन ।
दुख गरेर आफुले कमाएको पैसाले श्रीमान ले गाडी किनेर १ वर्ष सम्म चलाएको र उक्त गाडिबाट कमाएको पैसा सबै अर्कै केटिलाई खुवाएर सकेको उनको भनाई छ । अहिले आफुले किनिदिएको गाडी पनि बेचेर पैसा लिई अर्कै केटि लिएर श्रीमान अहिले फरार भएको मिनाले बताएकी छिन । आफुलाई काहिँ कतै बाट पनि न्याय नमिलेको उनको गुनासो छ ।
अहिले अअफ्नो कोठा खाने पनि केही नभएको उनको भनाई छ श्रीमानले आफुलाई ऋण मात्र थोपरिदिएर आफू अर्कै केटि लिएर फरार भएको मिनाले बताएकी छिन । श्रीमानले अर्कै केटि लिएर हिडे पछि छोरा छोरिले पनि आफुलाई छोडेर हिडेको मिनाले बताएकी छिन ।
श्रीमान यस्तो गरेपनि छोराछोरीले ममि हामी छौँ भनेको भए उनिहरुको मुख हेरेर भए पनि काम गरेर खाने थिए भन्ने लाग्ने गरेको मिनाले बताएकी छिन् । आमालाई अब हामी पाल्न नसक्ने भनेर छोरि बिहे गरेर गएको मिनाले बताएकी छिन ।
धनसम्पती केही नभए पछि सबैले साथ छोडेर गएको मिनाको भनाइ छ । आफ्ना छोराछोरीले नै छोडेर हिडे पछि आफ्ना माइती पक्षमा दिदी दाजु भाई कसैले पनि अहिले साथ नदिएकोले आफु एक्लो भएको मिनाले बताएकी छिन । अहिले अर्काको झुठो भाँडा माझेर खान लाउने पनि अर्काले दिएर आफू बस्ने गरेको मिनाले बताएकी छिन् । ३ दिन सम्म चामल सकिएर मकैको पिठो खाएर बसेको मिनाले बताएकी छिन् । श्रीमान पहिले पनि बाहिरै धेरै जसो बस्ने गरेको उनले बताईन ।
एक दिन आफुसगं आएर ४ हजार रुपैयाँ लिएर हिडेका श्रीमान अहिले सम्पर्कमा नआएको मिनाको भनाई छ । आफुले जुन केटिलाई शंका गरेको थियो उक्त केटि पनि अहिले फरार भएकोले श्रीमान र उक्त केअती सगैँ रहेको हुन सक्ने मिनाले बताएकी छिन । पहिले देखिने श्रीमान अरु केटि सँग हिड्ने अनैतिक काम गर्ने गरेको मिनाले बताएकी छिन । त्यही केटिले श्रीमानलाई फकाएर घरमा आउन समेत नदिएको मिनाले बताएकी छिन । ऋण पनि श्रीमानले निकै लिएको हुनाले आफू तिर्ने नसक्ने मिनाले बताएकी छिन ।
आफुले पहिले एक जना केटिसगँ उसैको कोठामा श्रीमानलाई रङ्गेहात समेत भेटेको मिनाले बताएकी छिन । अहिले त्यही केटि पनि फरार भएकोले श्रीमान त्यही केअती लिएर फरार भएको उनको भनाई छ । उसैसगँ बस्ने खाने गरेकोले ऋण पनि निकै भएको उनले बताईन । आफ्ने साइलो भाईको 1 लाख ४६ हजार, बहिनिको ५० हजार लगाएत अन्य पनि थुप्रै भएको उनले बताईन ।
अहिले आफुले कोठाभाडा पनि तिर्न नसकेको उनले बताईन । काम गर्न पनि त्यति नसक्ने उनको भनाई छ । श्रीमानले कु’टेर टा’उकोले राम्रो सँग भारी बोक्न नसक्ने भएको उनले बताईन । अहिले छोरा पनि आमाले आफुलाई पाल्न सक्दिन भनेर गाउँ गएको मिनाले बताएकी छिन ।
भिडियो हेर्नूस :-