राउटे समुदायकै सबैभन्दा राम्रि सम्झनाको आयो यस्तो राम्रो नाचेको भाइरल टिकटकहरु (भिडियो हेर्नुस् )

एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर ।यी हुन राउटे समुदायकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।

सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो हो भन्दा कसैको मत बिपक्षमा आउदैन ।

अहिले तिनै सम्झनाका टिकटक भिडियोहरु एकदमै धेरै भाइरल भैरहेको छ । सामाजिक संजालको एकदमै प्रिय बनिसकेको टिकटकको लोकप्रियता सगै सम्झनालाई पनि टिकटकले ठाउँ दिएसगै उनका भिडियोहरु अहिले एकदमै भाइरल छन् ।

हेर्नुस् उक्त भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post