समाजमा हामी जस्लाई धेरै बिश्वास गर्छौ अथवा आफुहरुले जीवन संगसगै कटाउला भन्दै जीवन संगिनि भित्र्त्राउछौ ।जिवनभर साथ दिन्छु भनेकि तिनै श्रीमतिले नै बाटो बिराएपछि अर्थात भनौ धोका दिसकेपछि कसैको पनि केही लाग्दो रहनेछ ।
उदयपुरका दिनेश परियारले उदयपुरकै सुष्मा राईसग अन्तरजातीय बिवाह गरे र बिवाह गरेको पनि अहिले आठ बर्ष लागिसकेको छ र दुई सन्तान पनि भए । अहिले तिनै दुई नाबालकलाई चेपेर श्रीमान श्रीमतिको खोजि गरि पाउ दुधे बालकको बिजोक भयो ,आमाको दूध खोज्छन् रातैभरि आमा खोज्दै रुन्छन् भन्छन् श्रीमान ।
आश्चर्यको कुरो त केछ भने आफ्नै सालो को श्रीमती आफ्नै भिनाजुले भगाएका हुन ।उता भिनाजुको पनि तीन छोरा र श्रीमती छदैछ । दुबैको घरपरिवार हुदाहुदै पनि यस्तो हर्कत गर्नुले नाता सम्बन्धमा नै अविश्वास र शंका उपशंकालाई ठाउँ दिएको छ ।
थप हेर्नुस् भिडियो सामाग्री