प्रेम विवाह गरेको भन्दै बुवाले आफ्नै छोरी-ज्वाईको घरमै ल गाए आ’गो ७ जनाको मृत्यु

प्रेम विवाह गरेको भन्दै बुवाले आफ्नै छोरी-ज्वाईको घरमै ल गाए आ’गो ७ जनाको मृत्युकतिपय अभिभावकलाई आफ छोाछोरीको प्रेम स्वीकार गर्न कति कठिन हुन्छ । बरु त्यसका लागि अप राध नै गर्न पछि पर्दैनन् ।

पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको ह ‘त्या गरेका छन् ।मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनलाई छोरीको प्रेम विवाह स्वीकार थिएन । छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आ गो ल’गाएर उनले घटना गराएका हुन् ।

घटनामा ७ जनाको मृत्यु भएको छ । दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन् । ‘प्रेम विवाहको रि’सको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने ।

सात जनाको मृत्यु हुनेगरी भएको घटनालाई लिएर हुसेन र उनका भाइ बि रु द्ध प्रहरीमा उ जु री गरिएको छ । आ ‘गो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन् ।कामबाट फर्किने क्रममा बिहानै घरमा आ गो लागिरहेको उनले बताए । उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए ।

आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ । एजेन्सी

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post