बागलुङको बाग्लुङ नगरपालिका मुनि कालिगण्डकिको तिर छ,तिर नजिकै एकदमै ड रलाग्दो ओ ढार पनि छ । ओ ढार मुनि एक परिवार छ जो बर्षौ देखि बस्दै आएको छ । दिउसै यो ओडारमा बा घ आउँछ ।अहिलेसम्म बाघले धेरै बाख्रा पाठा गोरहरु खा इसकेको छ ।
भर्खरै जन्मिएका छोरा जो मात्रै १६ महिनाको मात्रै छन् जस्लाई पनि कतै बाघले त सि कार बनाउने हैन भन्ने बुवा आमालाई एकदमै धेरै ड र छ । भनेजस्तो बस्ने बाँस र काम नहुदा दाउरा बटुल्ने ढुंगा गिट्टि कु टेर आफ्नो जिविका चलाउदै आएको बुवा बताउँछन् ।
दिनभरि काम गरेर पैसा कमाएर ल्यायो त्यहि पैसाले अन्न किनो खायो तर कहिलेकाही पैसा नहुदा भोकभोकै बस्ने गरेको उक्त परिवार बताउँछ ।बुढेसकालमा जन्मिएको सानो बच्चा जो अहिले यहि ओढारमा नै जीवन बिताउदैछ ।उक्त बच्चा यहि ओ ढारमा जन्मिएको बुवा आमा बताउँछन् ।यो जोडिले बुढेसकालमा अन्तरजातीय बिवाह गरे र छोरो पनि जन्मियो तर आफुहरुको जीवन ओ ढारमा बिते पनि आफ्नो छोरोको जीवन ओ ढारमा नबितोस् भन्ने बुवा आम
हेर्नुस्भिडियो सामाग्री