बिचरा!! खेल्दा खेल्दै करेन्ट लागेर सानो बालक’को यसरी भयो मृ,त्यु !

काठमान्डौ- करेन्ट लागेर एक बालक’को मृत्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरी’को मृ,त्यु भएको हो ।

घर नजिकै खेल्न गएको समयमा विद्युत्को तार चुँडिएर नालीमा खस्दा करेन्ट लागेको मृतक’का ठूलो’बुवा मान’बहादुर थारुले जानकारी दिनुभयाे ।उपचार’का लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर’मा पुर्‍याए पनि बालकको मृ’त्यु भइसकेको प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा.ऋषिराज शर्माले बताउनु’भयो ।

एस्तो तार चुडिदा जन प्रतिनिधि तथा स्थानिय सरकार तथा गाउँपालिक’का मेयर बिद्युत प्राधिकरण’को लापर्वाहिले गर्दा पनि धेरै बाल’बालिका’को ज्यान जाने गरेको छ ।एस्तो नहुन दिनको लागि बेला बेलामा सबैले स्थानिय सरकार’लाई झक’झकाउनु पर्दछ । तेस्तै

सल्यान जिल्लाको सारदा नगरपालिका ५ रानिकोटमा दुई भाउजुहरु मिलेर देवरको ह’त्या गरे पछि अहिले उक्त घट’ना निकै चर्चामा छ मंसिर ९ गते भएको उक्त घ’टनामा भाउजुले देवरको टाउकोमा बन्’चरो हानेर ह’त्या गरेका थिए । घरका परिवार नेपालगन्ज गएको अवस्थामा घरमा देवर शेरबहादुर र भाउजू लक्ष्मी मात्र रहेका थिए । तर ह’त्यामा भने अर्कि भाउजू नाता पर्ने राधा पनि संलग्न भएको खुल्न आएको छ । भाउजू लक्ष्मीका श्रीमान भने वैदेशिक रोजगारीमा दुबैमा रहेका छन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post