दिदिले रुँ’दै भनिन्, “मे’रो भा’इले नै मा’रे’को हो, त्यसलाई जे सजाय दिनुहुन्छ दिनु (भिडियो हेर्नुस्)

कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह”त्या भएको थियो । नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फे”ला परेको थियो।

 उनको श’री’र रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रि’लो ह’ति’या’र प्रयोग गरि टा’उ’को छि’ना’एको अ’व’स्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’री’रका कपडाहरु पनि खो’लि’ए’को अव स्थामा भेटिएको स्थानियहरुले बताएका छन ।

ह’त्’या पछि उनकी श्रीमतिलाई अर्जुनको ह’त्’या गरेको भनी उनकै साथी मनोज भण्डारी नाम गरेका एक ब्याक्तिले फोन गरेको अर्जुनकी श्रीमतिले बताएकी छिन । अर्जुनको ह’त्’या भ’ए पछि अहिले स्थानियहरुले बि’रो’ध गरिरहेका छन । उनिहरुले ह’त्या’रा’लाई प’क्रा’उ न’ग’री श’व उठाउन नदिने अडान लिएर घ’ट’ना’स्थल मै बि’रोध गरिरहेका छन ।

साथै अहिले केही स्थानियहरुले भने ह’त्’यामा संलग्न मनोज भण्डारीको घरमा तो’ड’फो’ड गर्ने प्र’यास गरेका छन । मनोजले नै अर्जुनकी श्रीमतिलाई फोन गरेका थिए ।

मनोजको घरमा पुगेका स्थानियहरुले मनोजकी दिदिलाई घरबाट निकालेर मनोजलाई भगाएको भन्दै घर ल्याउनु पर्ने बताएका छन । तर मनोजकी दिदिले भने आफुले नभगाएको भन्दै जे स’जा’य दिनु छ मनोजलाई दिनु पर्ने भन्दै परिवारको कसैले पनि ह’त्’या गर भनेर नपठाउने बताईन ।

आफ्नो बुबा ईन्डियामा काम गर्ने र आमा पनि अहिले बि’रा’मी भएर अस्पतालमा रहेको अवस्थामा घरमा आएर तो’ड’फो’ड गर्नु र आफुलाई यस्तो आ’रो’प लगाउनु नहुने उनले बताईन ।

मनोजकी दिदिले रु’दै मनोजलाई जस्तोसुकै सजाय दिए पनि आफुहरु स’मर्थन गर्ने र आफुले सकेको स’हयोग गर्ने मनोजकि दिदी सरिताले बताईन । २ गतेबाट मनोज घर पनि नआएको उनले बताईन ।

 गते उनिहरुलाई प्रहरीले खेदाएको र जं’ग’ल तिर भागेको भन्ने सुनेर तर मनोज घर नआएको उनले बताईन । आफू आमाको उ’प’चा’रको लागि अ’स्पताल आउने जाने गरेकोले धेरै कुरा थाहा नभएको पनि उनले बताईन । दो’षी’ला’ई सजाय हुनु पर्छ भन्ने पक्षमा आफू पनि रहेको उनको भनाई छ।

तर कोहि दो’षी’कै परिवार भएको भन्दैमा उक्त परिवारको सबैलाई दो’षी देखाएर घरमा आई तो’डफो’ड गर्न नहुने उनको भनाई छ । भाइ मनोजले ग’ल्ती गरेको भएता पनि त्यसमा आफू, आमा, बुबा इत्यादिको संलग्न नभएको भन्दै घरमा यसरी तो’डफो’ड गर्नु नहुने उनले बताईन । यदि आफुहरु पनि दो’षी हो भन्ने स्थानीयहरुलाई लाग्छ भने दो’षी बताएर स’जा’य दिन उनले आगामी गरिन । तर अरुले गरेको अप’रा’धको स’जाय आफुहरुलाई नदिन उनले अनुरोध गरेकी छिन ।

भिडियो हेर्नुस:

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post