बैतडीमा १९ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका-१ पोखरी घर भएकि १९ वर्षीया माला कोली घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन।

पुष १ गतेबाट सम्पर्क नआएकी उनी शुक्रवार झुण्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post