कठै ! ६ वर्षका बालकको यौ नाङ्गमा रबर बाँ धेर यस्तोसम्म गरिन वार्डेनले (भिडियो हेर्नुस्)

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित न्यु लाइफ होस्टेलमा एकदमै ला”जमर्दो अनि अ”मानबिय घटना घटेको छ ।

यसै होस्टेलकी २७ बर्षिय वार्डेन जानुका नेपाली एक ६ बर्षका बालकले अत्यधिक पि”साब गरेको भनेर यहि सोमबार बिहान उक्त बालकको पि”साब फे”र्ने ठाउमा रबरले बा”धिदिएकी थिइन । एउटा होस्टेल वार्डेन जसको दायित्व भनेको विद्यार्थी नानिहरुको रेखदेख गर्नुहुन्छ उनैले सुन्दा पनि ला”जै लाग्ने काम गरेकीछिन ।

सिद्ध माध्यमिक बिद्यालयमा नर्सरिमा अध्यनरत उक्त बालक जसलाइ के राम्रो के नराम्रो भनेर छु”ट्ट्याउन समेत आउदैन उसै बालकलाइ उनले गरेको यो क्रियाकलाप एकदमै अ”स्वीकार्य रहेको छ र हाल उनलाइ प्रहरीले प”क्राउ गरिसकेको अबस्था छ । लामो समयसम्म यौ”नाङ्ग बाधिएपछी उनी दुखाइ खे”प्न नसकेर कक्षामा नै च”र्को स्वरमा क”राएपछी भने उनलाइ पढाउदै गरेकी एक शिक्षिकाले यसबारे थाहा पाएकी रहिछिन ।

सृजना कडेल नाम गरेकी उक्त शिक्षिकाले यस घटनाबारे मिडियामा केही जानकारी दिएकिछिन । सबै विद्यार्थीको मुहार हेर्दा रेमन बुढा नाम गरेका उक्त बालकको मुहार भने त्यसदिन न”र्भस देखिएको र उसको साथिले हातमा रबर खेलाउदै अर्को साथिलाइ अंकित गर्दै यसले पनि पि”साब फेर्यो भने रबर बा”ध्नुपर्छ भनेर मिसलाइ सुनाएछ । यो कुरा सुनेपछि उक्त बालक भने धु”रु”धु”रु रु”न थालेछ्न कारण उनको यौ”नाङ्ग पहिले देखी नै रबरले बा”धिएको रहेछ ।

ती बालकको पेट फु”लिसकेको र अबस्था सामान्य नरहेको कुरा पनि उनले बताइन । कसले गर्यो यस्तो भनेर सोध्दा क”ठै ती बालबालिकाले होस्टेलको ठुलोममिले भनेछ्न । राती ओछ्यानमा धेरै पि”साब गरेकोले यो सबै गरेको हो भन्ने कुरा पनि ती अ”बोध बालबालिकाले खुलाएछ्न । बालक डोल्पाबाट पढ्न यहाँ आएका रहेछ्न, क”ठै उनका बाबू रहेनछ्न, आमा गाउमै । बालक पढ्ने बिद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले भने यो क्रियाकलाप एकदमै ला”परबाही र ज”घन्य अ”पराध रहेको कुरा खुलाए ।

यसै विषयमा जिल्ला प्रहरी कार्यलय कास्किका प्रमुख एस पि रमेश थापाले भने उक्त दो”षी ठ”हर भएकी महिलालाई नियन्त्रणमा लिएर थप कानुनी प्राबधान सुरु गरिसकेको कुरा खुलाए । उनका अनुसार सबैजबनासग गरिएको सोधपुछलाई हेर्दा उक्त बालकको यौ”नाङ्ग करिब १२ घण्टाको लागि बा”धिएको कुरा बाहिरिएको बताए । उनले यो घटना एकदमै संबेदनशिल रहेको र यसबारे थप अनुसन्धान भैरहेको कुरा पनि खुलाए ।

थप जानकारीको लागि भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post