दाङ जिल्ला का-रा-गा-रबाट एक कै-दी आफूलाई अस्प’ता’ल लगिएको मौ’का’मा प्र’ह’री’कै मो’ट’र’सा’इ’कल लिएर फ’रा’र भएका छन्।
प्र-ह-री-का अ’नुसार क’र्तव्य ज्या’न मु’द्दा’मा २० वर्ष कै’द तो-कि-ए-का दाङकै २८ वर्षीय य’मराज परियार बिहीबार अ’स्प’ता’लबाट भा’गेका हुन्।नी जिल्ला का-रा-गा-र-का ना’इ’के थिए। छा’ला’सम्बन्धी रो’ग उ’पचा’र’का लागि अ’स्प’ता’ल ग’एका बेला परियार प्र-ह-री ज’वा’न धनबहादुर चौधरी च’ढ्ने
लु ३४ प ४१० नम्बरको मो’ट’र’सा’इ’क’ल लिएर भा’गेका हुन्। उनी प्र’ह’री ज’वा’न चौधरीसँग त्यही मो-ट-र-सा-इ-क-लमाअ’स्प’ता’ल गएका थिए। उ’प’चा’र’का लागि ह’त्क’डी खो’ल्नासा’थ मो’ट’र’सा’इ’कल च’ढेर उनी भागेको प्र’ह’री ज’वा’न चौधरीकोभनाइ छ।
त’र उनले यो जा’न’कारी ढि’ला दिएको भन्दै उनलाई पनि प्र’ह’री’ले हि’रा’स’त’मा लिएर अ’नु’स’न्धा’न गरिरहेकोदाङ जिल्ला प्र’ह’री कार्यालयले ज’नाएको छ।
भागेका कै-दी-को पनि लो’के’सन पत्ता लागिसकेको र चाँडै प’क्रा’उ पर्ने दा’बी प्र’ह’री’ले गरेको छ।